• ट्रेण्डिङ्ग :
सर्वोच्च परिसरमा रवि लामिछानेका समर्थकको भीड

सर्वोच्च परिसरमा रवि लामिछानेका समर्थकको भीड


  • 6.0K
    SHARES
    • जेठ १०, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 9.2K Views

    सर्वोच्च परिसरमा रवि लामिछानेका समर्थकको भीड

    काठमाडौँ, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम पर्व गृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा शुक्रबार सर्वोच्च अदालतले आदेश सुनाउँदै छ ।

    images

    शुक्रबार सर्वोच्च अदालतका न्यायाशीशद्धय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई सकिएपछि आदेश सुनाउने तयारी भइरहेको हो ।

    यसैबिच लामिछानेका समर्थक सर्वोच्च पयिरसरमा भेला भएक छन् । लामिछाने रिहा हुने अपेक्षासहित समर्थकको सर्वोच्च अगाडि भीड लागेको छ । 

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पक्राउ परेका थिए ।  उनलाई गैर कानूनी थुनामा राखिएको भन्दै लामिछाने पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । 

     


    तेस्रो आँखा