• ट्रेण्डिङ्ग :
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ


  • 9.5K
    SHARES
    • जेठ १९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 14.7K Views

    राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

    काठमाडौँ, १८ जेठ । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् । 

    images

    प्रहरीले उनीसहित अन्य केही राजावादीलाई पनि पक्राउ गरेको प्रदर्शनस्थलमा समाचार संकलनका लागि पुगेका रातोपाटीकर्मी कृष्ण खड्काले जनाएका छन् । नारायण चौरबाट बालुवाटार जाने क्रममा प्रहरी हस्तक्षेप भएर उनी पक्राउ परेका हुन् ।

    राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दै आएका छन् । 
     

     

  • सम्बन्धित विषय:

  • # कमल थापा पक्राउ

  • तेस्रो आँखा