• ट्रेण्डिङ्ग :
सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस

सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस


  • 3.7K
    SHARES
    • जेठ २८, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 5.7K Views

    सर्वोच्च अदालतको न्यायाधीशमा तीन जना सिफारिस

    काठमाडौँ, जेठ २७ गते । सर्वोच्च अदालतमा रिक्त मध्ये चार मध्ये तीन जना न्यायाधीश न्याय परिषद्ले नियुक्तिका लागि सिफारिस भएका छन् । 

    images

    न्याय परिषदका सहसचिव अशोककुमार क्षेत्रीका अनुसार सिफारिस हुनेमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा छन् ।

    मङ्गलबार बसेको न्याय परिषद्को बैठकले न्यायाधीशमा सिफारिस गरेको क्षेत्रीले जानकारी दिनुभयो ।  संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नुहुने छ ।

    gmfbjm_.jpg


    तेस्रो आँखा