• ट्रेण्डिङ्ग :
प्रसाईंसहित सात जना पुर्पक्षका लागि थुनामा

प्रसाईंसहित सात जना पुर्पक्षका लागि थुनामा


  • 1.8K
    SHARES
    • जेठ ३१, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 2.8K Views

    प्रसाईंसहित सात जना पुर्पक्षका लागि थुनामा

    काठमाडौँ, जेठ ३० । जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

    images

    न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईंसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले सोही घटनामा संलग्न ३२ जनालाई १० हजारदेखि एक लाख रुपियाँसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ । 


    तेस्रो आँखा