• ट्रेण्डिङ्ग :
नारायणढ-मुग्लिन सडक खण्ड अवरुद्ध

नारायणढ-मुग्लिन सडक खण्ड अवरुद्ध


  • 5.1K
    SHARES
    • आषाढ ३, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 7.8K Views

    नारायणढ-मुग्लिन सडक खण्ड अवरुद्ध

    चितवन, असार ३  । पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध बनेको छ । 

    images

    इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार आज मध्यान्न १२ बजे इच्छाकामना गाउँपालिका–६ तुइनखोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध बनेको हो । 

    उहाँका अनुसार अहिले सडक विभागको मेसिन प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ । पहिरो हटाउन दुई घण्टा बढी लाग्न सक्ने प्रहरी निरीक्षक सिंहको भनाइ छ ।  रासस

     


    तेस्रो आँखा