• ट्रेण्डिङ्ग :
बाढीपहिरो : विभिन्न राजमार्गका ६ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध

बाढीपहिरो : विभिन्न राजमार्गका ६ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध


  • 3.8K
    SHARES
    • आषाढ ५, २०८२ बिहीबार
    • १ बर्ष अघि
    • 5.9K Views

    बाढीपहिरो : विभिन्न राजमार्गका ६ स्थानमा सडक पूर्णरुपमा अवरुद्ध

    काठमाडौँ, असार ५ गते । मनसुन सुरु भएसँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्गका सडक अवरुद्ध भएका छन् ।

    images

    बिहीबार बिहान नेपाल प्रहरीले दिको जानकारी अनुसार वर्षासँगैको बाढीपहिरोका कारण देशका ११ मुख्य राजमार्ग अवरुद्ध बनेको जनाएको छ ।

    नेपाल प्रहरीका अनुसरा धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, ग्याग्दी, गुल्मी, जुम्ला र डोटी जिल्लामा पर्ने ती मुख्य राजमार्गका सडक अवरुद्ध बनेका हुन् । जसमध्ये ६ वटा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् भने पाँच वटक सडक एकतर्फी सञ्चालनमा छन् ।

    498181125_1035896382006218_7610116883658528799_n.jpg
    undefined


    तेस्रो आँखा