• ट्रेण्डिङ्ग :
मकवानपुरमा एक महिलाको विभत्स हत्या, देवर पक्राउ

मकवानपुरमा एक महिलाको विभत्स हत्या, देवर पक्राउ


  • 7.5K
    SHARES
    • आषाढ ६, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 11.5K Views

    मकवानपुरमा एक महिलाको विभत्स हत्या, देवर पक्राउ

    काठमाडौं, ६ असार । मकवानपुरको थाहा नगरपालिका–१ स्थित कुन्छाल बस्तीमा एक महिलाको विभत्स हत्या गरिएको छ ।

    images


    बिहीबार दिउँसो ५५ वर्षीया तुलुमाया गोपालीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको हो 
    ।

    प्रहरीका अनुसार, मृतक तुलुमायाको देवर नाता पर्ने ३५ वर्षीय जीवन गोपालीले धारिलो हतियारले आक्रमण गरी हत्या गरेका हुन् ।

    घटनापछि जीवन आफैं हतियारसहित अपराह्न ३ बजेर ४० मिनेट जाँदा इलाका प्रहरी कार्यालय पालुङमा उपस्थित भएका थिए ।

    इलाका प्रहरी कार्यालय पालुङका प्रहरी नायब उपरीक्षक प्रेम बस्नेतले घटनालाई गम्भीरताका साथ लिएर अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइएको बताउनुभयाे ।

     


    तेस्रो आँखा