• ट्रेण्डिङ्ग :
उच्च हिमाली लेकमा भेडी गोठ

उच्च हिमाली लेकमा भेडी गोठ


  • 3.3K
    SHARES
    • भाद्र १७, २०८२ मंगलबार
    • १ बर्ष अघि
    • 5.1K Views

    उच्च हिमाली लेकमा भेडी गोठ

    जोमसोम (मुस्ताङ), भदौ १७ गते । समुद्री सतहदेखी करिब चार हजार मिटर उचाइमा अवस्थित मुस्ताङको थासाङ गाउँपालिका–१ मा अवस्थित उच्च हिमाली लेक बतासे याक खर्कमा नन्दबहादुर भण्डारीद्वारा उत्पादन गरिएको करिब ६ सय भेडा चरणतर्फ लैजाँदै गोठालो । 

    images
     


    तेस्रो आँखा