• ट्रेण्डिङ्ग :
जेनजी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु

जेनजी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु


  • 3.4K
    SHARES
    • भाद्र २९, २०८२ आइतबार
    • १ बर्ष अघि
    • 5.2K Views

    जेनजी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु

    काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले जनेजी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको निधन भएको जानकारी गराpg' ePsf] छ ।

    images

     सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा मुख्यसचिव अर्यालले उक्त जानकारी दिg' ePsf] xf] । त्यसक्रममा उxfFले १९१ जनाको घाइतेको उपचार भइरहेको पनि जानकारी दिg'eof] । 

    ‘अहिलेसम्म प्रदर्शनकारीतर्फ ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मीतर्फ ३ जना हालसम्मको रेकर्डअनुसार करिब ७२ जनाले सहादत प्राप्त गर्नुभएको छ’, मुख्यसचिव अर्यालको भनाइ छ ।

    उxfFका अनुसार १३४ जना प्रदर्शनकारी र प्रहरी ५७ गरी १९१ जनाको उपचार भइरहेको छ ।


    तेस्रो आँखा