• ट्रेण्डिङ्ग :
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षारहिमपातको सम्भावना

गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षारहिमपातको सम्भावना


  • 1.9K
    SHARES
    • मंसिर २१, २०८२ शनिबार
    • १० महिना अघि
    • 2.9K Views

    गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षारहिमपातको सम्भावना

    काठमाडौँ, मङ्सिर २० । हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।

    images

    शनिबार राति गण्डकी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भू–भागमा पनि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

    आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । रासस 

     


    तेस्रो आँखा