• ट्रेण्डिङ्ग :
निर्वाचन अपडेट: दाङ - १ मा रास्वपाका देवराज पाठकको फराकिलो अग्रता

निर्वाचन अपडेट: दाङ - १ मा रास्वपाका देवराज पाठकको फराकिलो अग्रता


  • 3.3K
    SHARES
    • फाल्गुण २२, २०८२ शुक्रबार
    • ७ महिना अघि
    • 5.0K Views

    निर्वाचन अपडेट: दाङ - १ मा रास्वपाका देवराज पाठकको फराकिलो अग्रता

    दाङ,  फागुन २२ ते । दाङ निर्वाचन क्षेत्र नं १ मा जारी मतगणनाको ताजा परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले फराकिलो अग्रता बनाउनु भएको छ।

    images

    हालसम्म ६ हजार ५११ मत गणना हुँदा २३१ मत बदर भएको छ। गणना अनुसार रास्वपाका पाठकले ३ हजार ९५९ मत प्राप्त  गर्नुभएको छ। उहाँलाई नेपाली कांग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले पछ्याइरहनुभएको छ। चौधरीले हालसम्म १ हजार १८ मत प्राप्त गर्नुभएको छ। यस्तै नेकपा एमालेका उम्मेदवार रेवतीरमण शर्माले ४५८ मत पाउनुभएको छ भने नेपाली कम्युनिस्ट पार्टीका मेटमणि चौधरीले ४७५ मत प्राप्त गर्नुभएको छ।

     

     


    तेस्रो आँखा