• ट्रेण्डिङ्ग :
चेरी फुल्यो, सौन्दर्य बढ्यो (फोटो फिचर)

चेरी फुल्यो, सौन्दर्य बढ्यो (फोटो फिचर)


  • 2.9K
    SHARES
    • फाल्गुण २६, २०८२ मंगलबार
    • ७ महिना अघि
    • 4.4K Views

    चेरी फुल्यो, सौन्दर्य बढ्यो  (फोटो फिचर)

    काठमाडौँ, फागुन २६ गते । अहिले भृकुटीमण्डपको पार्कदेखि काठमाडौँ उपत्यका विभिन्न सडक छेउ थरीथरीका फूलले सुन्दर देखिएका छन् । वसन्त ऋतुको आगमनसँगै उपत्यकाका सडक किनारा र पार्क छेउछाउका बोटबिरुवामा नयाँ पालुवासँगै फूल फुल्न थालेपछि थप सुन्दरता बढेको छ ।

    images

    काठमाडौँमा फुल्ने यी फूललाई जापानी भाषामा ‘साकुरा’,  अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ अनि नेपालीमा रैथाने पैँयू र आरुका नामले चिनिन्छ । उपत्यकामा ‘चेरी’ फूलले सौन्दर्य बढाएको छ । ढकमक्क फुलेका पैँयू र आरु प्रजातिका यी फूलहरूले वसन्त ऋतुलाई स्वागत गरिरहेको भान हुन्छ ।  

    गोरखापत्र अनलाइन


    तेस्रो आँखा