• ट्रेण्डिङ्ग :
ढोरपाटन क्षेत्रमा हिमपात

ढोरपाटन क्षेत्रमा हिमपात


  • 2.1K
    SHARES
    • चैत्र ७, २०८२ शनिबार
    • ५ महिना अघि
    • 3.2K Views

    ढोरपाटन क्षेत्रमा हिमपात

    बागलुङ (गलकोट) चैत ७  । ढोरपाटनमा हिमपात भएको छ ।  शुक्रबार दिउँसो ३  बजेदेखि हिमपात भएको हो । हिमपातका कारण जनजीवन प्रभावित बनेको छ ।

    images

    हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले जानकारी दिनुभयो ।

    अहिले पनि निरन्तर हिमपात भइरहेको  कारण स्थानीयलाई हिडडुल गर्नसमेत समस्या भएको उहाँको भनाइ छ । शुक्रबार देखिनै मौसम बदिलीदै आएको थियो । 

     


    तेस्रो आँखा