• ट्रेण्डिङ्ग :
प्रधानमन्त्रीसँग इयूका राजदूत र मिसन प्रमुखको भेट (फोटो फिचर)

प्रधानमन्त्रीसँग इयूका राजदूत र मिसन प्रमुखको भेट (फोटो फिचर)


  • 3.0K
    SHARES
    • जेठ १२, २०८३ मंगलबार
    • ५ महिना अघि
    • 4.5K Views

    प्रधानमन्त्रीसँग इयूका राजदूत र मिसन प्रमुखको भेट (फोटो फिचर)

    काठमाडौँ, जेठ १२ गते ।  प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्नुभएको छ । 

    images

    मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  प्रधानमन्त्री बालेनले संयुक्त भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षामन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलसँगै उच्च अधिकारीको उपस्थिति छ। तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय 

     

     


    तेस्रो आँखा