शनिबार, आश्विन ३ गते २०८३
पोखरा महानगरपालिका–२२ बाट देखिएको नेपालकै प्रसिद्ध एवं पर्यटकीय फेवातालको ड्रोन तस्बिर । फेवातालको पूर्वी किनारमा रहेको लेकसाइड क्षेत्र होटल, रेस्टुरेन्ट, क्याफे र पर्यटकीय गतिविधिका लागि प्रसिद्ध मानिन्छ । तस्बिरः गोपाल दाहाल/रासस