• ट्रेण्डिङ्ग :
बाढीबाट १९ पुल क्षतिग्रस्त, ४० किलोमिटर सडक अवरुद्ध

बाढीबाट १९ पुल क्षतिग्रस्त, ४० किलोमिटर सडक अवरुद्ध


  • 1.8K
    SHARES
    • भाद्र १०, २०८३ बुधबार
    • ३ हप्ता अघि
    • 2.8K Views

    बाढीबाट १९ पुल क्षतिग्रस्त, ४० किलोमिटर सडक अवरुद्ध

    काठमाडौँ, भदौ १० । रसुवा बाढीका कारण त्रिशुली नदीका १९ भन्दा बढी पुलमा क्षति पुगेको छ । सडक विभागका प्रवक्ता शुभराज न्यौपानेले हालसम्म कम्तीमा १९ वटा पुलमा क्षति पुगेको बताउनुभयो ।

    images

    बुधबार बिहान चीनको सिमानाबाट आएको बाढीका कारण ४० किलोमिटर सडक अवरुद्ध भएको छ । प्रवक्ता न्यौपानेका अनुसार सडक विभागले बाढी प्रभावित क्षेत्रमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरेको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी छ । 


    तेस्रो आँखा