• ट्रेण्डिङ्ग :
अमेरिकाद्वारा ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

अमेरिकाद्वारा ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा


  • 1.7K
    SHARES
    • भाद्र १४, २०८३ आइतबार
    • २ हप्ता अघि
    • 2.5K Views

    अमेरिकाद्वारा ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

    वाशिङ्टन डिसी, भदौ १४ । अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ ।

    images

    अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६ लाख डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने जनाइएको छ ।

    विज्ञप्तिअनुसार तीन महिनाका लागि १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइने छ । रासस 


    तेस्रो आँखा