• ट्रेण्डिङ्ग :
आज ‘जेनजी’ सहिद दिवसः सार्वजनिक विदा

आज ‘जेनजी’ सहिद दिवसः सार्वजनिक विदा


  • 1.5K
    SHARES
    • भाद्र २३, २०८३ मंगलबार
    • १ हप्ता अघि
    • 2.4K Views

    आज ‘जेनजी’ सहिद दिवसः सार्वजनिक विदा

    काठमाडौँ, भदौ २३ गते । आज (मङ्गलबार) ‘जेनजी’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गतेको ‘जेनजी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । 

    images

    आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । यही भदौ १८बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । रासस


    तेस्रो आँखा