• ट्रेण्डिङ्ग :
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो


  • 1.5K
    SHARES
    • भाद्र ३०, २०८३ मंगलबार
    • ३ दिन अघि
    • 2.3K Views

    सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ, भदौ ३० । स्थानीय बजारमा मङ्गलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला नौ सय र चाँदी २० रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images

    महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १०० रुपियाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य 
    चार हजार ६०० रुपियाँ कायम भएको छ ।

    सोमबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार छ सय २० रुपियाँ कायम भएको थियो ।


    तेस्रो आँखा