• ट्रेण्डिङ्ग :
गठबन्धन गर्ने विषयमा नेपाली कांग्रेस जुम्लामा विवाद 

गठबन्धन गर्ने विषयमा नेपाली कांग्रेस जुम्लामा विवाद 


  • 16.8K
    SHARES
    • चैत्र २८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 25.9K Views

    गठबन्धन गर्ने विषयमा नेपाली कांग्रेस जुम्लामा विवाद 

    काठमाडाैं,२८ चैत्र । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन आवश्यकता र अवस्था अनुसार गठबनधन गरेर जाने निर्णय गरेपछि जिल्लातहलाई निर्ण गर्न समस्याहरु देखा परेका छन् । केन्द्रको निर्णलाई टेकेर स्थानीय तहमा पार्टी भित्र दुइ समूह विभाजनको खतरा देखिएको हो ।

    images

    यस्ताे छ नेपाली कांग्रेस जुम्लाका पदाधिकारीले निकालेकाे विज्ञप्ति ।

    277975208_529280035270813_2814106824152824546_n.jpg

    नेपाली कांग्रेस जुम्लाका सभापति कर्णबहादुर शाहीले गठबन्धन दलसँग मिलेर जाने भन्दै प्रकासित विज्ञप्तिका विरुद्धमा त्यहाका सबै नेताहरु एक भएका छन् । शाहीको निर्ण प्रति आपत्ति जनाउँदै उनीहरुले वज्ञप्ति निकामलेका छन् । ६० वडा सभापति, ८स्थानीय तह सभापति, २ प्रदेश निर्वाचन क्षेत्र सभापति र जिल्ला सभापति तथा पदाधिकारी समेत (७७ जना) को छलफलमा एक्लै चुनाव लड्ने निर्णय गरेको थियाे । 

    कांग्रेसमा पुन सभापति शाहीले पार्टीको निर्णय विरुद्ध गठबन्धनमा जाने भन्ने विज्ञप्ति हस्ताक्षेर गरेको भन्दै सभापतिको कदम विरुद्ध जुम्लाका सबै कांग्रेसहरु एक भएका हुन । सभापतिको कदम विरुद्ध जिल्लाका पदाधिकारी र प्रदेश क्षेत्रीय सभापतिहरुको संयुक्त हस्ताक्षेरमा अर्को विज्ञप्ति प्रकाशन गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा
    लेखकबाट थप