• ट्रेण्डिङ्ग :
ललिता निवास जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते हुने

ललिता निवास जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते हुने

  • 8.3K
    SHARES
    • आश्विन १८, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.8K Views

    ललिता निवास जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते हुने

    बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला कात्तिक १५ गते हुने भएको छ।

    images

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले निर्णय सुनाउने मिति तोकेको हो ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस सकिएपछि निर्णय सुनुवाइका लागि कात्तिक १५ को मिति तोकिएको हो।

    तेस्रो आँखा