• ट्रेण्डिङ्ग :
टुंगियो मन्त्रालय भागबण्डा

टुंगियो मन्त्रालय भागबण्डा


  • 6.9K
    SHARES
    • आश्विन १९, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    टुंगियो मन्त्रालय भागबण्डा

    मन्त्रालय भागवण्डामा सहमती जुटेपछि वर्तमान सरकारले चाँडै पूर्णता पाउने भएको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री बनेको तीन महिना पछि बल्ल गठबन्धन बिच मन्त्रालय भागबण्डामा सहमती जुटेको हो ।

    images

    तर कसले कुन कुन र कति मन्त्रालय पाउने भन्ने बिषयमा भने एकिन खुलाईएको छैन । कानुन मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्किले मन्त्रालय भागबण्डाका बिषयमा गठबन्धन बिच सहमती बनेको र चाँडै सरकारले पूर्ण पाउने जानकारी दिए ।


    तेस्रो आँखा