• ट्रेण्डिङ्ग :
शेयर कारोबार उत्पादनमूलक भएन- प्रेम सुवाल

शेयर कारोबार उत्पादनमूलक भएन- प्रेम सुवाल


  • 6.5K
    SHARES
    • आषाढ ६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    शेयर कारोबार उत्पादनमूलक भएन- प्रेम सुवाल

    काठमाडौं, ६ असार । शेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ । सांसद प्रेम सुवालले शेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राखेका  हुन् ।

    images

    उनले नेपाल धितोपत्र बोर्ड परिसरमा शेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थमन्त्रालयको ध्यानाकर्षण गराए । सांसद सुवालले लिखित परीक्षाविना नै शेयर ब्रोकरहरु थप्ने काम भएको भन्दै त्यसमासमेत सुधारको माग गरे ।


    तेस्रो आँखा
    लेखकबाट थप