• ट्रेण्डिङ्ग :
दुई विधेयक दफावार छलफलका लागि समितिमा

दुई विधेयक दफावार छलफलका लागि समितिमा


  • 4.0K
    SHARES
    • आषाढ ७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 6.1K Views

    दुई विधेयक दफावार छलफलका लागि समितिमा

    काठमाडौं, ७ असार । प्रतिनिधिसभा बैठकले ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९’ र ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९’ दफावार छलफलका लागि समितिमा पठाएको छ । 

    images

    प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले उक्त विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव गरेका थिए। बैठकले सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको थियो ।


    तेस्रो आँखा
    लेखकबाट थप