• ट्रेण्डिङ्ग :
प्रदेश नं १ सभाको बैठक बस्दै

प्रदेश नं १ सभाको बैठक बस्दै


  • 6.2K
    SHARES
    • श्रावण ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 9.5K Views

    प्रदेश नं १ सभाको बैठक बस्दै

    विराटनगर ८ साउन । प्रदेश नं १ प्रदेशसभाको बैठक आज दिनको १ बजे बस्ने भएको छ ।

    images

    प्रदेशसभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो ।

    प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेशसभाको बजेट अधिवेशन जारी छ ।

  • सम्बन्धित विषय:

  • # प्रदेश प्रहरी कार्यालय, विराटनगर

  • तेस्रो आँखा