मेष : दिन राम्रो छ । मन खुशी हुनेछ । धार्मिक व्यक्तित्वसँग भेट हुनेछ । व्यापारमा लाभ हुनेछ । शिक्षामा सफलता मिल्नेछ । विदेशमा गरेको
काठमाण्डौं । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई/मधेस द्रुतमार्ग निर्माणको करीब ३१ प्रतिशत मात्रै काम सकिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३०.९६
गोरखा । माछा मार्ने क्रममा त्रिशूली नदीमा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन्। तनहुँको ब्यास–५ घर भई धादिङ बस्दै आएका ३२ वर्षीय गोविन्द
गोरखा । गत असारमा गोरखा नगरपालिका–७ सतिपिपलस्थित एक घरबाट बरामद गरिएको टल्कने ढुङ्गा अर्थात ‘क्वार्ज क्रिष्टल’ गोरखा दरबार परिसरमै राख्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन
तनहुँ । आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा अध्ययनरत सपना भट्टलाई छात्रवृत्तिको रुपमा बाख्राको पाठी पाउँछु भन्ने कल्पनै थिएन। उनले छात्रवृत्तिका रुपमा नगद वा शैक्षिक
काठमाडौँ । समाजवादी मोर्चाको बैठक भोलि बस्ने भएको छ । मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न
विराटनगर । नागरिक उन्मुक्ति पार्टीेले कोसी नाम अमान्य भन्दै पहिचानका आधारमा कोकिली प्रदेश बनाउन माग गरेको छ । इलामको चुलाचुली गाउँपालिका४, आइतबारेमा बसेको सचिवालय बैठकबाट कोसी
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा
काठमाडौँ । नेपाल प्रहरीका डीएसपी गोविन्द पन्थीले अन्तर्राष्ट्रिय अवार्ड पाएका छन् । ‘किन इन्डिया’ ले डीएसपी पन्थीलाई अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड प्रदान गरेको हो । ‘किन
काठमाडौँ : संघीय संसद राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले नेपालमा दिगो विकास लक्ष्य हासिल गर्नका लागि सरकारले बजेटको व्यवस्था गर्न नसकेको
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वातावरणीय जागरणका लागि आज गुह्येश्वरी–धाप बाँधको यात्रा गरेका छन्। एमालेको काठमाडौँ जिल्ला कमिटी आयोजनामा पूर्वप्रधानमन्त्री ओलीको नेतृत्वको टोलीले
बुटवल। दाङको घोराहीस्थित घोराही सिमेन्ट उद्योगका म्यानेजर विष्णु घिमिरेलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । परिवारसहित सिमेन्ट उद्योगभित्र क्वाटर लिई बसेका
जनकपुर । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली युवाको बौद्धिकता कमजोर हुँदै गइरहेको बताएका छन् । जसपाका भातृ सङ्गठन समाजवादी युवा सङ्घद्वारा शनिवार
विराटनगर । विराटनगरस्थित ट्राफिक चोकमा रहेको नेपाल अन्तराष्ट्रिय कृष्णभावना मृत संघ (ईस्कोन) विराटनगरका भक्तहरु र इस्कोन नेपालबिचको विवाद उत्कर्षमा पुगेको छ । काठमाडौँमा केन्द्रीय कार्यालय
काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले निजी क्षेत्रको योगदानबिना देशमा समृद्धिले फड्को मार्न नसक्ने बताएका छन् । काठमाडौँमा शनिबार मारवाडी सेवा समिति नेपालको ७१ औं स्थापना
काठमाडौँ । नेपालमा ग्रिन हाइड्रोजनको उत्पादन तथा कार्बन व्यापारको अवसर र चुनौतीबारे छलफल सम्पन्न भएको छ । शनिवार काठमाडौँमा सुशील कोइराला मेमोरियल फाउन्डेसनको आयोजना, जेन्यून
पोखरा । ‘अझ हाम्रो पालामा भन्दा अहिले दोस्रो कार्यकालमा आएर प्रदेश सरकारहरूलाई पूरा बजेटको ३ प्रतिशतमात्रै दिएको छ । संघीयता कमजोर यसकारण भएको हो’, प्रतिनिधिसभा
पोखरा । सिद्धार्थ गौतम अर्थात् बुद्ध भगवान् हुन् कि होइनन् ? पोखराको फेवाताल किनारमा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ११ औँ संस्करणअन्तर्गत ‘बुद्ध
काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल चाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रवारको तुलनामा यो
लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका नेपालीले राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाउँदा समस्यामा परेका छन् । विभिन्न मुलुक हुँदै पोर्चुगल आएका नेपालीले
लेखनाथ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मानवतावादी रेडक्रस जस्तो संस्थामा राजनीति प्रवेश गर्दा सेवाग्राहीले सुशासन प्राप्त गर्न नसक्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी कास्की
काठमाडौँ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकले सशस्त्र द्वन्द्वकालमा भएका बलात्कारका घटनालाई सम्बोधन गर्नुपर्ने माग गरिएको छ। सशस्त्र द्वन्द्वका क्रममा राज्य, विद्रोही र प्रतिकार समूहबाट बलात्कारका घटना भएका
काठमाडौँ : सरस्वतीको मूर्ति बिसर्जनका क्रममा झडप भएपछि रौतहटको इशनाथ नगरपालिकामा आज कर्फ्यू लगाइएको छ। इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई
महोत्तरी ५ फागुन/महोत्तरीको बर्दिबास नगरपालिकामा ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने मूल नाराका पहिलो पटक सडक खाना महोत्सव आजबाट सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने