अञ्जना चौधरी,तुलसीपुर,२६माघ/गत मंसिरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले केही दिनभित्रै सुकुम्बासी समस्या समाधान गर्नेगरी सरकारले तयारी गरिरहेको बताएका थिए । सुकुम्वासी तथा जग्गाविहीनलाई सहज रुपमा
काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको प्रजातन्त्र दिवस मूल
बागमती । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको छ महिनामा सात सय ६६ व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका लागि नयाँ इजाजतपत्र
काठमाडौँ । नेपाली काँग्रेस काठमाडौँको जिल्ला सम्मेलन आज हुँदैछ । सम्मेलनलाई पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभागृहमा
काठमाडौँ । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ। आयोगले एक सूचना जारी गर्दै आन्तरिक खुला, खुला तथा समावेशी गरी
रौतहट । पछिल्लो केही वर्षदेखि मौलापुर नगरपालिकाद्वारा सञ्चालित असहायसँग मेयर कार्यक्रमलाई एक वडाध्यक्षले नै प्रभावित बनाउने गरेको षडयन्त्र असफल भएको छ। वडा अध्यक्षकै सिफारिसमा नक्कली
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ । नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक
विराटनगर : सुनसरीको बर्जु गाउँपालिकामा बन्न थालेको सात वर्षपछि योजना अनुसारको आधा मात्र पुल भेटिएको छ, त्यो पनि एक ठाउँमा बन्नुपर्ने अर्कैतिर । योजनामा तोकिए अनुसारको
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज र भोलि बस्ने भएको छ । पार्टीका सचिव गणेश साहका अनुसार आज दिउँसो ३ बजेका लागि
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम
मेष : दिन राम्रो छ। समाजमा बोलीको प्रभाव रहनेछ। खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। विदेश यात्रामा लाभ प्राप्त हुनेछ। परिवारबाट सहयोग मिल्नेछ। वृष
लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआइसियु) सेवा सुरु भएको छ । परिवारका सदस्य र विशेषज्ञ चिकित्सकसहित प्रसुति सुविधासहितको बर्थिङ
इलाम । सूर्योदय नगरपालिका-१ धजेकी सुजता बजगाईलाई विसं २०७४ मा कक्षा १२ उत्तीर्ण गरेपछि स्नातक तहको अध्ययन कसरी गर्ने भन्ने चिन्ता थियो । उहाँको समस्या
काठमाडौं । बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढेको छ । मालपोत कार्यालय डिल्लीबजारले चाँदबाग रेसिडेन्सी प्रालि (तत्कालीन च्याम्पियन फुटवेयर प्रालि) को नाममा २१ दिनमा उपस्थित
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना प्रविधिसम्बन्धी प्रणालीको आवश्यकताको विश्लेषण, लागत अनुमान, योजना कार्यान्वयन तथा मर्मत सम्भार एवं सञ्चालनसम्बन्धी कार्यमा एकरुपता ल्याउन राष्ट्रिय मापदण्ड
गण्डकी । नेपाल नाट्यप्रतिष्ठान, पोखराको आयोजनामा यही माघ २७ गते पोखरामा नाट्यसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती मनाउने तयारी गरिएको छ । स्वदेश एवं विदेशमा
काठमाडौँ । पोखरास्थित सुर्यदर्शन सहकारीको संचालक समितिका एकजना सदस्यलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षका प्रमोद भट्टराई छन् । उनलाई काठमाडौँ
काठमाडौँ । एक प्रतिशत बच्चालाई जन्मजात मुटुको रोग लाग्ने गरेको पाइएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले जन्मजात मुटु रोग सचेतना सप्ताह कार्यक्रमको बारेमा
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नवीकरण, अद्यावधि र विस्तार गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी महाधिवेशनका
काठमाडौँ। मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरका कारागारमा योगशिविर सञ्चालन हुने भएको छ। उपप्रधानमन्त्री
काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गाल पुगेका छन् । बस्नेतले आजै कार्यालय समयपछि अख्तियारको कार्यालयमा पुगेर बयान दिएका
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३औँ स्थापना दिवसको अवसरमा आयोजित वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रममा आयोगका आयुक्त जय बहादुर चन्द,
काठमाडौँ । अध्यागमन विभागमा शुक्रबार (भोलि)देखि ई-भिसा लागू हुने भएको छ । अध्यागमन विभागले शुक्रबारदेखि ई-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सेवाको सुरुवात गर्न लागेको विभागका
काठमाडौँ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको टोलीले भारतको एक साता लामो भ्रमण सम्पन्न गरेर नेपाल फर्किएको छ । भारतीय लोकसभाको