काठमाडौँ, २४ माघ/राष्ट्रपति रामचन्द्र पौडेलले उद्योगी व्यवसायीको क्षेत्रमा देखिएको समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको छ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आज बुझाएको ज्ञापनपत्र
भरतपुर । पश्चिम चितवनमा रहेको मेघौली विमानस्थलको धावन मार्गको स्तरोन्नतिको काम अघि बढेको छ । घाँसेमैदान रहेको धावन मार्गमा उच्च स्तरको ग्राभेल गरेर स्तरोन्नति गर्न
काठमाण्डौं । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले गठबन्धनप्रति व्यङ्ग गर्दै जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल भएको बताएका छन्। मंगलवार
मकवानपुर । मकवानपुरको सान्नानिटारमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । मंगलबार दिउँसो ३ः४५ बजेको समयमा हेटौडा उपमहानगरपालिका–१९ सान्नानिटारमा सुदुरपश्चिम प्रदेश ०१–००१
मकवानपुर,२३ माघ/साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको पुनः उत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत
चितवन, २३ माघ/गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघिबढाउन बागमती प्रदेश सरकारले चासो देखाएको छ । बागमती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामा र स्वास्थ्यमन्त्री उत्तम जोशीले
काठमाडौँ, २३ माघ/ललितपुरको महालक्ष्मी नगरपालिका–८ मा रहेको मिनाक्षी खाद्य उद्योगमा सिल गरिएको छ । विभिन्न म्याद गुज्रिएका खाद्यसामग्रीमा नयाँ मिति राखेर आफूखुसी बजारमा बिक्रीवितरण गरी आमउपभोक्ताको
काठमाडौँ । नेकपा एमाले धादिङ जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशनअन्तर्गत रोकिएको बन्दसत्र मंगलबार पनि सुरु हुन सकेन । नेताहरूबिच गुटको विवाद चर्किँदै गएपछि एमाले अध्यक्ष
काठमाडौँ । मोटरसाइकलको स्वरूप परिवर्तन गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने २७ वटा मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । नियमित चेकजाँचमा निरन्तर रूपमा
मकवानपुर । कुनै सयम देशको सबैभन्दा ठुलो उद्योगको रुपमा रहेको हेटौंडा कपडा उद्योगको अस्तित्व सरकारी अभिलेखबाट हटिसकेको छ । हेटौंडा औद्योगिक क्षेत्रको २५६ रोपनी क्षेत्रफलमा
काठमाडौँ, २२ माघ/काठमाडौँ महानगरपालिकाले यहाँका सडकमा एक हजार २६ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ । महाराजगन्ज- लैनचौर-जमल खण्डमा ३१८ वटा, महाराजगन्जको प्रहरी तालिम
बनेपा, २२ माघ/काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५ बाट ७३ बोरा अप्रशोधित अबैध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बनेपा–पनौती सडकखण्डमा सोमबार बिहान सवारी चेकजाँचमा
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन सबैका लागि बराबर हुने बताएका छन् । नागरिक संवाद कार्यक्रमका क्रममा चितवन पुगेका उनले नारायणी नदी किनारमा
काठमाण्डाै । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा विवाद चर्किएपछि अधिवेशन भोलि बिहानसम्मका लागि स्थगित भएको छ । दुई पक्षबीचको विवादले हात हालाहाल भएपछि अधिवेशन रोकिएको
बागलुङ, २१ माघ/बिहीबार विहानैदेखि परेको हिमपातले बागलुङ, रोल्पा र पूर्वीरुकुमको सिमानामा पर्ने पातीहाल्ने क्षेत्र सेताम्य छ । बागलुङको तल्लो क्षेत्रमा सामान्य वर्षा भए पनि माथिल्लो
चितवन, २१ माघ/चितवन मेडिकल कलेजले सञ्चालनमा ल्याएको ‘सिएमसी क्यान्सर इन्स्टिच्युट’ले सरकारले तोकेको शुल्कमै क्यान्सरको उपचार गर्दै आएको छ । अस्पतालले सरकारले तय गरेको सरकारी शुल्कमै सबै
चितवन, २१ माघ/माडीका स्थानीयवासीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई बागमती प्रदेशको माडीबाट भारतीय नाका खुलाउन ध्यानाकर्षण गराएका छन् । पूर्वपश्चिम हुलाकी मार्ग संवाद यात्राका क्रममा
मकवानपुर । सङ्घीय सरकारले निजामती सेवा ऐन जारी नगरिरहेको अवस्थामा बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन कार्यान्वयनलाई तीव्रता दिएको छ । प्रदेश सरकारले प्रदेश
काठमाडौँ, २० माघ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिनुभएको छ । सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले
चितवन । यही माघ २६ र २७ गते नारायणी नदी किनारमा नेपाली चियाको बृहत प्रदर्शनी तथा टि टेस्टिङ हुने भएको छ । राष्ट्रिय चिया तथा
मकवानपुर, १९ माघ/बागमती प्रदेश सरकारले प्रदेशसभामार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ । प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि आवश्यकपर्ने ९९ कानुनमध्ये ७८
चितवन । बिहीबार दिउँसो आफ्नो कार्यकक्षमै रहेका बेला भरतपुर महानगरका प्रमुख रेनु दाहाललाई काठमाडौँबाट फोन गयो । फोनको सन्देशमा नेपाल सरकारले चितवनको भरतपुर विमानस्थल विस्तारको
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरोको नियन्त्रणमा रहेका ब्यवसायी अरुण चौधरी र अजित नरायण सिंह थापालाई चिरायु अस्पतालमा भर्ना गरिएको छ । मुटुमा समस्या देखिएपछि चौधरीलाई
भरतपुर । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसो बन्द गरिने भएको छ । सो सडक खण्डको तुईन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि