• ट्रेण्डिङ्ग :
विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा

विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा


  • 3.9K
    SHARES
    • माघ २०, २०८० शनिबार
    • २ बर्षs अघि
    • 6.0K Views

    विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा

    काठमाडौँ, २० माघ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिनुभएको छ । सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । 

    images

    व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ ।” चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो । रासस


    तेस्रो आँखा