तनहु, २२ चैत । तनहुँको भानुमा बस दुर्घटना भएको छ । शुक्रबार जिल्लाको भानु नगरपालिका १ अधेरी खोला नजिक बस पल्टिएको इलाका प्रहरी कार्यालय भानुका
बागलुङ, चैत २२ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा लोपोन्मुख रातोहाब्रे (रेडपाण्डा)को संरक्षणमा चुनौती बढ्दै गएको छ । रेडपाण्डाको बासस्थान नासिँदै गएपछि संरक्षणमा चुनौती बढेको
काभ्रेपलाञ्चोक, चैत १९ । गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ
मुस्ताङ, चैत १९ । दुई दिनको अवधिमा मुस्ताङमा करिब १४ हजार स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङले सडक तथा
म्याग्दी, चैत १९ । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने आधार
नवलपरासी, चैत १९ । नारायणगढबुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ । पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको
ढोरपाटन, १७ चैत । ढोरपाटन उपत्यका नजिकै पर्छ, रुद्रताल । बुर्तिबाङढोरपाटन सडक छेउमै पर्ने यस तालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको
ढोरपाटन, १७ चैत । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यो वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र
म्याग्दी, चैत १५ । कालिगण्डकी कोरिडोरमा पर्ने तातोपानी कुण्डलाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण थालिएको छ । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालिगण्डकी नदी
मुस्ताङ, चैत १५ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच श्ययाको आधारभूत अस्पताल भवन निर्माण गरिएको छ । सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको
नवलपरासी, चैत १५ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको करिब रु १२ करोड लागत
सुलीकोट, चैत १४ । गोरखाको बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका – १ का १६
मुस्ताङ, चैत १३ । हिमाली जिल्ला मुस्ताङ अदालतमा चालु आव २०८१र८२ को नौ महिना अवधिमा ६६ दशमलव ६६ प्रतिशत मुद्दा फछ्र्योट भएको छ । गत
म्याग्दी, चैत १३ । म्याग्दी खोलामा निर्माणाधीन एक जलविद्युत आयोजनाले सुरुङबाट निकालिएको ढुङ्गा, माटो(मकिङ) लाई सिधै नदीमा फालेको छ । आयोजनाले लापरबाही तरिकाले नदीमा फालेको
मुस्ताङ, चतै १३ । मुस्ताङमा साउन यता ६५ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । एक्याप इलाका संरक्षण कार्यालय जोमसोमको तथ्याङ्कमा चालु आव २०८१र०८२
मुस्ताङ, चैत १२ । उपल्लो मुस्ताङका तीन स्थानमा ‘क्यामेरा ट्यापिङ’ का माध्यमबाट हिउँ चितुवाको अनुगमन सुरु भएको छ । मानव र हिउँ चितुवाबीचको द्वन्द्व बढेपछि
सुलीकोट, चैत ११ । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ को बहाकोटदेखि वडा ७ को वडा कार्यालय पाँचखुवा देउरालीसम्मको मुख्य सडक चार दिनको लागि बन्द हुने भएको
सुलीकोट, चैत ११ । मनकामना केबलकार चैत १४ गते बिहिबार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सोमबार एक सुचना जारी गर्दै चैत १४
तनहुँ, चैत ११ । तनहुँमा परीक्षणको दायरा बढाउदा क्षयरोगका बिरामीको सङ्ख्या बढेको देखिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले परीक्षणको दायरा बढाउदा जिल्लामा क्षयरोगका बिरामीको
मुस्ताङ, चैत १० । मुस्ताङको मुक्तिनाथ विकास समितिको कोषमा ९ करोड ६९ लाखभन्दा बढी आर्थिक मौज्दात रहेको छ । हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तीर्थस्थलको दर्शनका
बागलुङ, चैत १० । बागलुङमा परीक्षणको दायरा बढाउँदा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो देखिएको छ । स्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदा जिल्लामा क्षयरोगका बिरामीको सङ्ख्यामा
तनहुँ, चैत १० । मर्स्याङ्दी जलविद्युत केन्द्रको बाँधस्थलको जलाशय भित्र ढुङ्गाको खोंचमा अड्किएर रहेको अवस्थामा सशस्त्र प्रहरीले एक युवकको शव निकालेको छ । नदीमा डुबेर बेपत्ता
बागलुङ, चैत ९ ।नेपालको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिर । मन्दिरमा शनिबार पूजाका लागि पुगेका भक्तजनहरु । मन्दिरमा पूजाआजा गरेमा आँटेको पूरा हुने विश्वास
तनहुँ, चैत ९ गते । मुग्लिङपोखरा सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको काम ८० प्रतिशतभन्दा बढी भएको छ । काम चाँडै सम्पन्न गर्न तदारुकताका साथ गरिरहेको