युरोपियन देशमा भइरहेकाे किसानको आन्दोलनलाई समर्थन गर्दै माल्टाका किसानले पनि प्रदर्शन गरेका छन् । युरोपका किसानले एक हप्तादेखि उत्पादनले उचित बजार भाउ नपाएको, लागत धेरै भएको
नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान वास्तविकतालाई प्रतिबिम्बित गर्न भारतले आफ्ना कानुनहरूको आधुनिकीकरण गरिरहेको र विगत केही वर्षहरूमा देशले औपनिवेशिक कालका हजारौं अप्रचलित कानुनहरू हटाएको
बेइजिङ । संयुक्त राज्य अमेरिका, बेलायत र युरोपेली संघका ८०० भन्दा बढी अधिकारीहरूले गाजा द्वन्द्वमा इजरायललाई आफ्नो सरकारको समर्थनको विरुद्ध असहमति व्यक्त गर्दै सार्वजनिक पत्र
वासिङ्टन । जोर्डनस्थित अमेरिकी सैन्य शिविरमा भएको घातक आक्रमणको बदलामा अमेरिकाले इराक र सिरियामा आक्रमण सुरु गरेको अमेरिकी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । एबीसी न्यूजले एक
बेइजिङ । सन् २०२३ मा ओभर–द–काउन्टर र स्टक फ्लोसहित विश्वव्यापी सुनको कूल माग गत वर्ष चार हजार ८९९ टन रहेको छ । वर्ल्ड गोल्ड काउन्सिलले
काठमाण्डौ । टेस्लाले अमेरिकामा बिक्री गरिएका झण्डै २२ लाख गाडी फिर्ता मागेको छ । चेतावनी बत्ती धेरै सानो भएकाले समस्या आएपछि गाडी फिर्ता गर्न लागिएको
वासिङ्टन । अमेरिकाले सिरिया र इराकमा इरानसँग जोडिएका सातवटा लक्ष्यमा करिब ३० मिनेटसम्म हवाई हमला गरेको छ । यी आक्रमणहरू धेरै लामो दूरीको बी-वान सुपरसोनिक
नयाँ दिल्ली । भारतीय नौसेनाले शुक्रबार सोमालियाको पूर्वी तटमा अर्को जहाज अपहरण गर्ने समुद्री डाकूहरूको प्रयासलाई विफल पारेको छ। भारतीय नौसेनाले जारी गरेको विज्ञप्ति अनुसार जनवरी
तेस्रोआँख डेस्क : अमेरिकाको फ्लोरिडामा एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ । एक प्रत्यक्षदर्शीका अनुसार विमान शुक्रवार गल्फ ग्राउण्ड नजिकै एउटा
कोलम्बो । श्रीलङ्काले वित्तीय क्षेत्र सुरक्षा नेट सुदृढीकरण परियोजनालाई आर्थिक सहयोग गर्न विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने भएको छ । अर्थ मन्त्रालयले शुक्रबार
कोलम्बो । श्रीलङ्कामा जनवरी महिनामा १० हजारभन्दा बढी डेंगीका बिरामीहरू फेला परेका छन् । साथै डेङ्गी सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको राष्ट्रिय डेंगी नियन्त्रण एकाइले
गाजा । प्रत्याक्रमणको क्रममा इजरायली सेनाले पक्राउ गरेका ११४ जना प्यालेस्टिनीलाई दक्षिणी गाजा पट्टीको केरेम शालोम सीमाबाट रिहा गरेको इजरायली सेनाले जनाएको छ । गाजाको सीमा
काठमाडौँ । इजरायल–हमास युद्धका क्रममा बन्धक बनाइएकाहरूको रिहाइका लागि हमासले सहमति जनाएको छैन । बन्धकहरूको रिहाइका लागि वार्ता चलिरहेको छ । वार्तामा कतार, इजिप्ट र
उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा क्यामरुनको सिमानामा बोको हराम जिहादीहरू सक्रिय रहेको क्षेत्रमा एउटा गाडी बारुदी सुरुङमा पर्दा १२ जना दाउरेको मृत्यु भएको छ । काठ जम्मा
मस्को । युक्रेनी सेनाले गत हप्ता रुसी ११-७६ सैन्य विमानलाई खसाल्न प्याट्रियट प्रणाली-निर्देशित मिसाइल प्रयोग गरेको आरआइए समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ। रुसी अन्वेषकहरूका अनुसार
युक्रेनलाई ५५ अर्ब डलरको सहायता प्याकेज उपलब्ध गराउन युरोपेली युनियन (ईयू) मा आबद्ध सबै देश सहमत भएका छन् । बेल्जियमको ब्रसेल्समा आज बसेको युनियनका २७ वटै
काठमाडौँ, १८ माघ/सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४
काठमाण्डौ । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट हानी पुगेका बालबालिकाका परिवारसँग माफी माग्नुभएको छ । अमेरिकी संसद
काठमाण्डौ । भारतको झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई जग्गा घोटाला सम्बन्धी आरोपमा प्रवर्तन निर्देशालय (ईडी) को टोलीले पक्राउ गरेको छ । हिजो दिनभर झारखण्डको राँचीमा उनकै
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र पत्नी बुशरा बीबीलाई अदालतले भ्रष्टाचार अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको छ । राष्ट्रिय निर्वाचनको एक साताअघि खानलाई राज्यको गोप्य सूचना
सरायकेला। भारतको झारखंड प्रदेशमा रहेको सरायकेला-खरसावन जिल्लाको एउटा अदालतले एक सरकारी स्कूलमा पढाउने शिक्षिकाको गर्धन छिनाएर हत्या गर्ने एक ३१ बर्षे व्यक्तिलाई बुधवार आजीवन कारावासको
काठमाडौँ, १७ माघ/राष्ट्रपति रामचन्द्र पौडेलसँग जर्मनीको फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट डा मार्टिन सुल्जले शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति निवास शितल निवासमा भएको भेटमा
सिन्धुपाल्चोक, १७ माघ/सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ मा जिप दुर्घटना हुदाँ घटनास्थलमै दुई भुटानी नागरिकको मृत्यु भएको छ । पाँचजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय
कराँची । पश्चिमी पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा बलसँग रातभर चलेको मुठभेडमा कम्तीमा ६ आतङ्ककारी मारिएको एक अधिकारीले मङ्गलबार बताएका छन् । प्रान्तीय सरकारका प्रवक्ता जान अचकजाईले