सुर्खेत ४ माघ/ पश्चिम सुर्खेतमा बहिनीको बलात्कार भएको घटना बाहिर ल्याउँदा दाजुको हत्या भएपछि प्रहरीले बाबुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। बहिनीमाथि बलात्कार भएपछि
जाजरकोट ४ माघ/ जाजरकोटको जुनीचाँदेमा एक महिनादेखि औषधि अभाव भएता पनि हालसम्म आपूर्ति हुन सकेको छैन । जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटकी एक महिनाकी सुत्केरी मनीषा
जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका–५गर्खाकोटकी मनीषा रावत एक महिनाकी सुत्केरी हुन्। भूकम्पपछि त्रिपालको बसाइँका कारण रुघाखोकी, टाउको दुख्ने र पखाला लाग्ने समस्या भएपछि उनी स्थानीय
दश वर्षे महान जनयुद्ध, १९ दिने ऐतिहासिक जनआन्दोलन, प्रदेश आन्द्धोलन र मधेश आन्दोलन लगायतका आन्दोलनको उपलब्धीबाट निर्माण भएको नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको संघीय
सुर्खेत । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत एक वर्षमा १७ हजार बढीले रोजगारी पाएको दाबी गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माले विगत एक वर्षमा
हुम्ला, २९ पुस/ चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ । चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो । जिल्लाको
काठमाडौं । माघे संक्रान्तिका लागि काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजार र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो लागेको छ । काठमाडौंका तरकारी बजारमा विभिन्न थरीका
सुर्खेत । चौँरीपालनलाई व्यावसायिक बनाउन प्रदेश सरकारले किसानलाई सघाउने भएको छ । चौँरीपालन व्यवसायप्रति आकर्षण घट्दै गएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चौँरीपालन व्यवसायमा आकर्षित
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफू नेतृत्वको सरकार ‘समृद्ध कर्णाली सुखारी कर्णालीवासी’ बनाउने सपना पुरा गर्न निरन्तर लागिरहेको दाबी गरेका छन् । एक वर्षको
सुर्खेत/ कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधि सार्वजनिक गर्नुभएको छ । मुख्यमन्त्री भएको एक वर्षको अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सुर्खेतमा
सुर्खेत २८ पुस/उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले जाजरकोट र रुकुम पश्चिम भूकम्पका घाइतेको खोज, उद्धार, राहत वितरण र पुनः स्थापनामा नेपाली सेनाले पुर्याएको योगदानको प्रशंसा
सल्यान । सल्यानको शीतलपाटीमा रहेको साल्ट ट्रेडिङ कर्पोरसन लिमिटेड शाखाको डिपोमा म्याद गुज्रिएको मल फेला परेको छ। शुक्रबार कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री
दैलेख । पछिल्लो समय राउटे समुदाय च्याउखेती गर्न थालेका छन् । दुईदिने तालिम लिएका उनीहरूले बस्तीमा च्याउ उमारेका हुन् । च्याउ यो समुदायले बढी रुचाउने
कालीकोट । कालीकोटमा निर्माण हुन लागेको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयलाई मुआब्जा वितरण गर्ने भएको छ । आयोजना क्षेत्रमा पर्ने घरटहरा तथा गोठको क्षतिपूर्ति
दैलेख २६ पुस/ सरकारले सञ्चालन गरेको टाइफाइड विरुद्धको खोप कार्यक्रम अन्तर्गत दैलेखमा १ लाख १४ हजार ३ सय २२ जनाले खोप लगाएका छन् । यही
सल्यान २६ पुस/ सिद्धकुमाख गाउँपालिका बँदेलको आक्रमणबाट ११ वर्षीय बालक घाइते भएका छन्। सिद्धकुमाख–५ दहका ११ वर्षीय मोहन विक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले
कर्णाली । एपिएफ क्लब र नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा एपिएफले गण्डकी प्रदेशलाई तथा पुलिस क्बलले
जाजरकोट, २५ पुस/ भूकम्प प्रभावित क्षेत्रमा सरकारले सञ्चालन गरेको दादुराररुवेला र टाइफाइडविरुद्धको खोप कार्यक्रम अन्तर्गत जाजरकोटमा एक लाख ४० हजार आठ सय ९१ जनाले खोप
मुगु, २४ पुस/ कर्णाली प्रदेशका तीन युवा साइकलमार्फत विश्व भ्रमणमा निस्किएका छन् । उहाँहरुले नेपालको पर्यावरण संरक्षणका साथै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याइ नेपाललाई विश्वसामु चिनाउने
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत विमानस्थलको विस्तार गर्ने भएको छ । यसअघि वैकल्पिक विमानस्थल बनाउनुपर्ने बताए पनि अब भने सुर्खेत विमानस्थलको विस्तार गर्न जुटेको हो
सल्यान,२३ पुस/ सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ देवस्थलमा रेडियो नेपालको आयोजनामा स्थलगत बहस कार्यक्रम सम्पन्न भएको छ । सङ्घीयताका छ वर्ष, कार्यान्वयन, सम्भावना र चुनौती,
सुर्खेत । नेकपा एमाले सुर्खेतको नवौँ जिल्ला अधिवेशन फागुनमा गर्ने भएको छ । सनिबार र आइतबार वीरेन्द्रनगरमा बसेको जिल्लाको बैठकले फागुन ४, ५ र ६
सुर्खेत । सुर्खेतमा जारी ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ, पुलिस, त्रिभुवन आर्मी र गण्डकी प्रदेशले आआफ्ना दोस्रो खेल जितेका छन्। आज (आइतवार)
काठमाडौं २२ पुस/ नेकपा (एमाले) ले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टुंगो लगाएको छ। बागमतीमा महिलातर्फ दोलखाकी रोचकुमारी चौलागाईं, दलिततर्फ