दाङ २९ भदौ/ तीजको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिईएको छ । असोज १ गते परेको हरितालिका तीजको अवसरमा प्रदेशभरि सार्वजनिक विदा दिइएको हो ।
तुलसीपुर,२८ भदौ/ पश्चिम दाङलाई जोड्ने माथिल्लो सडक स्तरोन्नतीको काम अघि बढेको छ । सोही सडकलाई दुई प्रकृतिबाट स्तरोन्नती गर्न लागिएको छ । दाङको एतिहासिक हापुरे
दाङ २८ भदौ/ नेपाली कांग्रेस लुम्बिनी प्रदेशले निति पदयात्रा कार्यक्रम ‘ह्वाकथुन’सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको राप्ती उपत्यका पाखापानीमा बसेको
दाङ २८ भदौ/ लुम्बिनीमा प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा थारु समुदायलाई भदौ ३१ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले बिहीबार सूचना
ओमप्रकाश गुप्ता,भालुवाङ २८ भदौ/ लुम्बिनी प्रदेश भरिका वनरक्षक कर्मचारीहरु आन्दोलित भएका छन् । गएको भदौ २२ गते लुम्बिनी प्रदेश सरकारले पारित गरेको निजामती सेवा विधेयकमा
दाङ । हुम्लाबाट पोखराका लागि उडेको कैलाश एक हेलिकप्टर दाङ देउखुरी पुगेको छ । कैलाश कम्पनीको हेलिकप्टर बुधबार बेलुका सवा सात बजे राप्ती गाउँपालिकाको लालमटियास्थित आदर्श
काठमाडौं २८ भदौ/ संघीय सरकारले कर्मचारी ऐनबारे छलफल गरिरहँदा लुम्बिनी प्रदेशले भने निजामती विधेयक पारित गरेको छ । यो ऐन कार्यान्वयनमा ल्याउन कति सकस होला,
रुकुम २७ भदौ/ रुकुम पूर्वको सदरमुकाम रुकुमकोट कायम भएको छ । आज बसेको सर्वोच्च अदालतको संवैधानिक इजलासले रुकुमकोटमै जिल्ला सदरमुकाम कायम गरेको हो । प्रधानान्यायधिश विश्वम्भरप्रसाद
बुटवल २७ भदौ/ लुम्बिनी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गएराति १२ः०० बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु
दाङ, २६ भदौ/ लुम्बिनी प्रदेशको चालु अधिबेशन अन्त्य भएको छ । मंगलवार राती १२ बजेदेखि अन्यहुने गरि मन्त्रीपरिष्दको बैठकले प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निणर्य
रामकुमारी चौधरी,बर्दिया २५ भदौ/ बर्दियाको मधुवन १ डल्लाका प्रशुराम थारुले होमस्टे सञ्चालन गरेको करिब १२ वर्ष भयो । सुरु गरे देखि उनको होमस्टेमा सिजन अनुसारको
दाङ २४ भदौ/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले नेपालको शिक्षा प्रणाली नै परिवर्तन गर्नुपर्ने बताएका छन् । दाङको भालुवाङमा लुम्बिनी प्रदेश स्तरीय नागरिक शिखर
प्युठान २४ भदौ/ नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश भेला १० बुँदे स्वर्गद्वारी घोषणापत्रु जारी गर्दै सम्पन्न भएको छ । प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षता एवम्
तुलसीपुर २४ भदौ/ विश्व आत्महत्या रोक थाम दिवसका अवसरमा आज सचेतना र्याली निकालिएको छ । ‘आशा जगाऔँ, जीवन बचाऔँ’ नाराका साथ दिवसमा सो र्याली निकालिएको
बाँके, २४ भदौ/ बाँकेको शम्शेरगन्ज नजिक पुर्ब पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी अस्पताल पुगेका
बाँके २४ भदौ/ बाँके निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा तीव्र गतिका कारण हुने सवारी दुर्घटनाले मानवीय क्षति बढ्दै गएको छ । पूर्वपश्चिम राजमार्गको बाँके निकुञ्जको
तुलसीपुर, २४ भदौ/ लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की गाउँ–गाउँमा पुगेर जनताका समस्या हुने गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा पुगेर त्यहाँका हरेक समस्या बुझ्ने गरेका
बाँके २३ भदौ/ बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा मृत्यु भएका सातजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम
दाङ, २२ भदौ/ लुम्बिनी प्रदेशले प्रदेश जिनामति कर्मचारी ऐन ल्याएको छ । प्रदेश सभा मार्फत प्रदेशले ऐन ल्याएको हो । लुम्बिनी प्रदेश सभाले निजामती कर्मचारी
दाङ, २२ भदौ । लुम्बिनी प्रदेशसभाको २५ औं बैठक आज शुक्रबार बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकबाट प्रदेश सभामा विचाराधीन रहेको निजामती सेवा विधेयक
गुल्मी । रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्रा मनाउन आज सार्वजनिक बिदा दिएको छ । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाइँ जात्राको अवसर पारेर आज एक दिनका लागि
बुटवल । पाल्पाको ऐतिहासिक भगवती जात्राका अवसरमा भदौ २१ गते विकार दिन बुटवलदेखि तानसेन जाने र आउने बसमा ५० प्रतिशत बस भाडा छुट हुने भएको छ
रुपन्देही, २० भदौ । नेकपा (एमाले) लुम्बिनी प्रदेशको अध्यक्षमा राधाकृष्ण कँडेल निर्वाचित भएका छन् । उनी दुई मतले विजयी भएका हुन् । गएराति सम्पन्न मतपरिणाम
काठमाडौं । नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेशको नेतृत्व चयनका लागि आज विहानदेखि मतदान हुँदैछ । शनिवारदेखि बुटवलमा जारी एमाले प्रदेश अधिवेशनमा सोमबार गर्ने भनिएको मतदान