काठमाडौँ ५ माघ/ एक वर्षको अवधि केही साना कामका लागि पर्याप्त होला तर मध्यकालीन र दीर्घकालीन प्रकृतिका कामका लागि भने तयारीको समय मात्र हो ।
सल्यान ५ माघ/ भूमिहीन दलित सुकुम्बासी, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा धनी पूर्जा वितरण गर्न कालिमाटी गाउँपालिकामा जग्गा नापजाँच सुरु भएको छ । गाउँपालिकाले बुधबारदेखि
काठमाडौँ ५ माघ/सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताउनुभएको छ । उहाँले राज्यका कानुनमा लेखाजोखा गर्न पाउने कर्तव्य
तुलसीपुर, ५ माघ/ लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की(राजेश)ले दाङको भूमि जोगाउन थारु समुदायको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं.१० नारायणपुर स्थित
नवलपरासी ५ माघ/ सडक सञ्जालको पहुँच नहुँदा वर्षौदेखि आफ्नै देशको धार्मिक स्थल पुग्न भारतीय बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । पूर्वी नवलपरासीको विनयी
काठमाडौँ, ५ माघ । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीकोे व्यवस्था गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलोपटक २४ जना नगर प्रहरी छनोट गरी आधारभूत
जनकपुरधाम, ५ माघ । मधेस प्रदेशमा आज छैटौं बलिदानी दिवस मनाइँदैछ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको
दार्चुला ५ माघ/ दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको महाकाली यातायातको यात्रु्बाहक बस केही बेरअघि दार्चुलामै दुर्घटना भएको छ । सुपप्र ०२ ००१ ख १०३१ नम्बरको यात्रुबाहक
बर्दिया ५ माघ/ बारबर्दिया नगरपालिका–९ ढकेलाकी एक महिलालाई विहीबार बेलुकी चितुवाले आक्रमण गर्दा घाइते भएकी छिन् । सोही पालिका–१० स्थित कुलनाथ सामुदायिक वननजिकै रहेको बैदी
काठमाडौं ५ माघ/ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेअसंलग्न आन्दोलन (नाम) को १९ औँ शिखर सम्मेलनलाई शुक्रबार सम्बोधन गर्नुहुने भएको छ । उहाँले विश्वव्यापी साझा समृद्धिका
काठमाडौं । युगान्डामा रहेका नेपालीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरक्रिया गरेका छन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को १९औँ सम्मेलनमा भाग लिन बिहीबार साँझ युगान्डाको कम्पाला
लमजुङ ५ माघ/ लमजुङको मर्स्याङ्दी गाउँपालिका ४, स्याँगेमा घरसहित पसलमा बिहीबार राति आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ । सडक छेउ पसल गरी बस्दै
काठमाडौं । काठमाडौं उपत्यकामा रत्नपार्कदेखि सूर्यविनायकसम्म चलाइएको ‘द्रुत बस सेवा’ सञ्चालन गर्न दुई करोड तीन लाखभन्दा बढी खर्च भएको छ । रत्नपार्कदेखि सूर्यविनायकसम्मका सडकमा लाइन
गोरखा, ५ माघ/ गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ । पालिकाभित्रका गर्भवतीलाई सुत्केरी गराउन
काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार बागमती र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान सवा ९ बजे कीर्तिपुर क्रिकेट मैदानमा हुने
काठमाडौं ५ माघ/ हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान कोशी, बागमती र
भारतको गुजरातमा बिहीबार डुङ्गा पल्टिँदा १४ जनाको मृत्यु भएको छ। बडोदराको हरनी तालमा डुंगा पल्टिँदा १२ विद्यार्थी र दुई शिक्षकको ज्यान गएको हो। बीबीसीका अनुसार ६
काठमाडौं ५ माघ/ पश्चिमी भारतमा विद्यालयबाट पिकनिकमा लैजाँदै गरेको डुङ्गा पल्टिँदा कम्तीमा १२ विद्यार्थी र दुई शिक्षकको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । गुजरात राज्यको
काठमाडौं । राजस्व अनुसन्धान विभागले हुण्डी र क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आशंकामा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ। गएराति क्षेत्रपाटीस्थित निवासमा छापा मारी करिब
काठमाडौं ५ माघ/ नेपाली सांगीतिक जगत्का एक मूर्धन्य गायक योगेश वैद्यको निधन भएको छ । गए राति ७७ वर्षको उमेरमा उनको निधन भएको हो । काठमाडौंको
तारा नाथ दाहाल राज्यव्यवस्था अन्तर्गत सुशासन र कुशासन सँधैं चर्चा भइरहने शब्दावली हुन्। कुशासनका लागि फितला नियम–कानुन, ढङ्गहीन र गलत कार्यशैली, साधनहरूको दुरुपयोग, काममा लापरबाही आदि
पोखरा । राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा आयोजित सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञमा रु ५८ लाख बढी रकम सङ्कलन भएको छ । पौष २६ गतेदेखि पुष्करिणी
नवलपरासी, ५ माघ/ नवलपुरको कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ । पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी झारले ढाकेर हरियो देखिन थालेको छ । यसबाट
इलाम, ५ माघ/ रोङ गाउँपालिकाले गुन्द्रुक उत्पादनमा किसानलाई अनुदान र बजारीकरणका लागि ‘ब्रान्डिङ’ गर्ने काम सुरुआत गरेको छ । उत्पादनमा किसानलाई सहुलियत दिने र किसानले