सिरहा । सिरहामा रुखको हाँगा काट्ने विषयका भएको विवादले उग्ररुप लिएपछि भएको कुटपीटबाट मंगलबार एक बृद्धाको मृत्यु भएको छ । धनगढीमाई नगरपालिकामा १ सोनापुरमा आफ्नै
काठमाडौँ । डाक्टर निकोलस भुसालले सेक्युरेटी प्रिन्टिङ–प्रेस, मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेरामक्समा व्यापक घोटला भएको टिप्पणी गरेका छन् । आज (मंगलबार) राजधानीमा पत्रकार
काठमाडौँ । सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचन गठबन्धनको पक्षमा पार्न राष्ट्रियसभा निर्वाचन समन्वय समिति गठन गरेको छ । गठबन्धनको बैठकले मंगलबार समिति गठन गरेको हो । समितिमा
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय राजनीतिक समितिको बैठक बोलाएको छ। केन्द्रीय प्रचार-प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार बैठक बुधबार बिहान ११
काठमाडौं। नेपाली कांग्रेसका नेता एवं सप्तरीको निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तेजुलाल चौधरीले पार्टीको अनुशासनमा पनि रहनुपर्ने र जनताको भावनाको आवाज पनि
काठमाडौँ २४ पुस/ सरकारले महसुल विवादका कारण लाइन काटिएका उद्योगहरूमा तत्काल विद्युत् लाइन दिन नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
काठमाडौं । सरकारले मन्त्रिपरिषद्बाट विभिन्न मितिमा सहिद घोषणा भएका र विवरण फरक परेका सहिदहरुको विवरण सच्याउने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय
काठमाडौं । सरकारले ट्रंक र डेडिकेटेड लाइनको विवाद सुल्झाउन पूर्व न्यायाधीशको नेतृत्वमा समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा
काठमाडौं । नेपालमा पहिलोपटक देखिएको कोरोना भाइरस संक्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन१ संक्रमणदर बढिरहेको पाइएको छ । इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद
काठमाडौँ । न्याय सेवा आयोगले एकैपटक दुई सयभन्दा बढी कर्मचारीको सरुवा गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आजको बैठकले अदालतका दुई सयभन्दा बढी कर्मचारीको
काठमाडौँ, २४ पुस / राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनुभएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले काटेको छुट बिलको महसुल उठाएरै छोड्ने अडान लिएका छन्। प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको मंगलवार बसेको बैठकमा
बुटवल । नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी सचिव तथा केन्द्रीय सदस्यीय राजु गुरुङले पार्टी परित्यागको घोषणा गरेका छन् । मंगलबार केन्द्रीय समितिलाई राजीनामा पत्र
काठमाडौँ । आदिवासी जनजाति समुदायका अगुवाहरुले विद्यार्थीहरुलाई आदिवासी ज्ञानको शिक्षा दिनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै
विराटनगर । कोशी प्रदेशको सभामुख लिएको विषयमा राप्रपाभित्र विवाद भइरहेको बेला सो पार्टीका केही सांसद भने सरकारमा पनि जानुपर्ने पक्षमा देखिएका छन् । कोशीको सभामुख
काठमाडौँ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रशसनिक संघीयताको सवालमा गर्नुपर्ने काम ज्यादै सुस्त देखिएको छ । संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले
काठमाडौँ । गृह मन्त्रालयले १६ जना डीआईजीहरुको सरुवा गरेको छ । ७ वटै प्रदेशका डीआईजी परिवर्तन भएका छन् । कोशी प्रदेशमा चन्द्र कुवेर खापुङ, मधेसमा यज्ञ
मुगु, २४ पुस/ कर्णाली प्रदेशका तीन युवा साइकलमार्फत विश्व भ्रमणमा निस्किएका छन् । उहाँहरुले नेपालको पर्यावरण संरक्षणका साथै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याइ नेपाललाई विश्वसामु चिनाउने
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सुर्खेत विमानस्थलको विस्तार गर्ने भएको छ । यसअघि वैकल्पिक विमानस्थल बनाउनुपर्ने बताए पनि अब भने सुर्खेत विमानस्थलको विस्तार गर्न जुटेको हो
काठमाडौं २४ पुस/ ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम भइरहेको बताउनुभएको छ । प्रतिनिधि
काठमाडौँ । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । उनी काठमाडौँबाट पक्राउ परेका हुन् । बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय
काठमाडौँ, २४ पुस / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँबाट राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा दायर गरिएका केही मुद्दामा भएको फैसला उपर चित्त
काठमाडौँ, २४ पुस / नेपालमा पहिलोपटक देखिएको कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन१ सङ्क्रमण दर बढिरहेको पाइएको छ । इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको छ । मंगलबार सिंहदरबारमा बसेको सचिवालय बैठकले