काठमाडौं १९ पुस/ साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ८.७१ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से परिसूचक २०४९ विन्दुमा कायम
काठमाडौं १९ पुस/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका मुख्य सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री प्रचण्डले गत मंसिर २० देखि लागू हुनेगरी गजुरेलको
काठमाडौँ १९ पुस/ नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका
दाङ १९ पुस / थारु समुदायको कला संस्कृति प्रबर्द्धन गर्ने उद्देश्यले दाङको दंगीशरण गाउँपालिकामा माघी विशेष सांस्कृतिक महोत्सव हुने भएको छ । दंगीशरण गाउँपालिकाको आयोजनामा
घोराही १९ पुस / शैक्षिक शत्र २०८१ बाट पुर्ण रुपमा संचालनमा आउन लागेको गुरुकुल ऐकेडेमी तुलसीपुर र लमहीले आफ्ना भौतिक संरचनाहरु निर्माणलाई तिब्र रुपमा अगाडि
काठमाडौँ १९ पुस/ राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर
सुर्खेत १९ पुस/ कर्णाली प्रदेशमा गर्भवती भएकाहरूमध्ये १९ वर्षमुनिका २१ प्रतिशत बालिका रहेको पाइएको छ । कर्णालीमा नेपालमै सबैभन्दा बढी १९ वर्षमुनिका गर्भवती हुने गरेको
काठमाडौं १९ पुस/ नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज
बुटवल १९ पुस/ लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स,
काठमाडौं १९ पुस/ सिन्धुपाल्चोकमा आज बिहान १०ः१७ बजे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भई ४ दशमलव
मोरङ १९ पुस/ सुनसरीको लौकहीस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्टको टोलीले स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल
काठमाडौं १९ पुस/ जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले दुवाकोटबाट पक्राउ गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल
काठमाडौं, १९ पुस । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री
बाँके १९ पुस/ बाँकेको पूर्व पश्चिम राजमार्गमा बस र ट्रक एकआपसमा ठोक्किदा १४ जना घाइते भएका छन् । राप्तिसोनारी गाउँपालिका दुई मुगुवा खोला नजिकै बझाङबाट
काठमाडौं १९ पुस/ नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. एस.जयशंकर काठमाडौं आइपुग्नुभएको छ । उहाँ भारतबाट विशेष विमानमार्फत् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
बिजौरी/ राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि वडास्तरीय अभिमुखीकरण कार्यक्रम बुधबार तुलसीपुर–१९ मा सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ का वडाध्यक्ष प्रेमनाथ योगीको
काठमाडौं । फाइनलमा टोउलोसविरुद्ध २–० को जित निकाल्दै पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । बुधबार घरेलु मैदान पार्क डेस प्रिन्सेसमा पीएसजीलाई
काठमाडौं । बंगलादेशको आम निर्वाचन जनवरी ७ मा शुरू हुने भएकोले सुरक्षा सुनिश्चित गर्न र नागरिक प्रशासनलाई सहयोग गर्न देशका अधिकांश भागमा सेना परिचालन गरिएको
काठमाडौं। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले माइनका शीर्ष निर्वाचन अधिकारीले राज्यको प्राथमिक मतपत्रमा उपस्थित हुन अयोग्य ठहर गरेको निर्णयविरुद्ध मुददा दायर गरेका छन्।यूएस मेन सेक्रेटरी
काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बिहीबार बिहान
त्रिशूली । नुवाकोट र रसुवा जिल्लाका उत्कृष्ट ६ किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ। दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र
काठमाडौं । नेकपा एमाले प्रदेश प्रदेश कमिटी भेला आज हुने भएको छ। आज विहान ११ बजे सुरु हुने भेलामा ९ वटा प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष,
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको
लहान। साना उद्यमी, व्यवसायीहरूले बैंक, वित्तीय संस्थाहरूका प्रबन्धकहरूले ऋणीहरूको धितो लिलामी प्रक्रियामा भ्रस्टाचार गरेका आरोप लगाउँदै उनीहरूको सम्पत्ति छानबिनको माग गरेका छन् । बैंक, वित्तीय संस्था