काभ्रेपलाञ्चोक , २० मंसिर / प्रहरी कार्यालय मङ्गलटारबाट खटिएको टोलीले राजस्व छली ल्याइएको ३३ बोरा चिनी बरामद गरेको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित बिपी राजमार्गअन्तर्गत
बैतडी , २० मंसिर / बैतडीको दशरथचन्द नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस ५ गतेदेखि शुरु हुने भएको छ। दोस्रो रनिङ शिल्ड प्रतियोगिताका रूपमा यो प्रतियोगिता
पश्चिम नवलपरासी , २० मंसिर / पश्चिम नवलपरासीको सरावलमा एक निजी विद्यालयका शिक्षकले एक बालिकालाई निर्घात कुटपिट गरेका छन् । सरावल गाउँपालिका वडा नम्बर-७ स्थित
काठमाडौं ,२० मंसिर / बुधबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको
काठमाडौँ २० मंसिर/ काठमाडौँको न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको
बाँके २० मंसिर/ कोहलपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुर बस्ने वर्ष ७० को प्रमोद पौडलको मृत्यु
काठमाडौँ २० मंसिर/ पुसको पहिलो हप्ता काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले (राप्रपा)ले केन्द्रीय सम्पादन समितिको बैठक बोलाएको छ । बुधवार
काठमाण्डौं, २० मंसिर / नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट
काठमाडौं , २० मंसिर / फिलिपिन्समा बस भीरबाट खस्दा २९ जनाको मृत्यु भएको छ। मध्य फिलिपिन्सको एन्टिक प्रान्तमा मंगलबार एउटा यात्रुवाहक बस भीरबाट खस्दा कम्तीमा २९
काठमाडौं , २० मंसिर / उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसंघसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको
रुकुम पश्चिम , २० मंसिर / पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले देशमा आर्थिक संकट गहिरिँदै गएको बताएका छन् । वर्तमान सरकारले देशको
काठमाडौं , २० मंसिर / नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज स्पोर्टिङ इलाम एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे
काठमाडौं , २० मंसिर / त्रिभुवन विश्वविद्यालयका कर्मचारीहरुले आफ्ना ४५ बुँदे माग पूरा नभए कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । त्रिभुवन विश्वविद्यालय कर्मचारी संघले
काठमाडौँ २० मंसिर/ प्रधानमन्त्री तथा नास्टका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड‘ले प्रतिभावान् युवाहरूलाई स्वदेशमा रहेर अनुसन्धान गर्ने मौका अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ। नेपाल विज्ञान तथा
काठमाडौं २० मंसिर/ सार्वजनिक लेखा समितिको बैठक आज बस्दै छ । समितिको कार्यकक्षमा बैठक आज दिउँसो २ बजे बस्नेछ । आजको बैठकमा एनसेलको शेयर खरिद-बिक्रीबारे
काठमाडौँ २० मंसिर/ सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न रुसलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले कुनै नेपाली
आलोक भावुक, दाङ, २० मंसिर/ दाङको गढवा गाउँपालिका –८ मा रहेको नेपाल–भारत छुट्याउने नेपाल ५९९/५ (३८) नम्बरको पिल्लरको रङरोगन गरेर मर्मत कार्य सुरु भएको छ।
दुबई २० मंसिर/ दुबईमा जीवाश्म इन्धनको पैरवी गर्नेहरूको कीर्तिमानी सङ्ख्या प्रत्येक प्रतिनिधिमण्डलभन्दा धेरै हुँदा मङ्गलबार संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा कोइला, तेल र ग्यासका लागि बोल्ने
काठमाडौं,२० मंसिर/ नेपालमा अहिले पश्चिमी वायुको साथै आन्ध्र प्रदेश आसपास रहेको ‘मिचोङ’ सामुन्द्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ। उक्त प्रभावका कारण कोशी र मधेशसहित देशको
काठमाडौं २० मंसिर/ नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र
काठमाडौँ २० मंसिर/ छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ । उहाँको निजी सचिवालयका अनुसार मङ्गलवार राति छातीमा असहज
काठमाडौं १९ मंसिर/ सत्ता-गठबन्धनको बैठकले एनसेल खरिद-बिक्रीका विषयमा सरकारले गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकले यस्तो
काठमाडौँ १९ मंसिर/ अर्थमन्त्री डा। प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने बताए । नवलपरासीमा स्थापित रेडबुल उद्योगको उद्घाटन गर्नेक्रममा मन्त्री डा। महतले भने, ‘ऋण तिर्दिन
काठमाडौं १९ मंसिर/ रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ । रुकुम जिल्ला अदालतले थुनामा रहेका