काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चीनको औपचारिक भ्रमण पूरा गरी गएराति स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरे। प्रधानसेनापति शर्मा बेइजिङमा
संखुवासभा : संखुवासभामा निर्माण हुन लागेको एक हजार ६१ मेगावाटको माथिल्लो अरुण आयोजना निरीक्षण गर्न अर्थमन्त्री र ऊर्जामन्त्री संखुवासभा आइपुगेका छन्। शुक्रबार बिहान हेलिकप्टरमार्फत अर्थमन्त्री डा.प्रकाशशरण महत र
तेस्रोआँखा डटकमका पाठक बर्गको सुबिधा लाई ध्यानमा राखेर तेस्रो आँखाडटकमले डि भि भर्ने लिंक यहाँ उपलब्ध गरायको छ डिभी लोटरी भर्न यहाँ क्लीक गर्नुहोला अञ्जना
दाङ, १७ कात्तिक/ लुम्बिनी प्रदेशमा जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुहरुका लागि स्याहार केन्द्र निर्माण हुने भएको छ । त्यसका लागि जग्गा खोजीको कार्य भइरहेको छ ।
कास्की । एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले
काठमाडौं । काभ्रेको पाँचखालमा आगलागी हुँदा ९ वटा पसलमा क्षति भएको छ। तीमध्ये चारवटा कपडा पसल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका
काठमाडौं । नेपाललाई भारतले २५ हजार मेट्रिकटन चिनी दिने भएको छ । उक्त चिनी सरकार–सरकार (जीटूजी) सम्झौता गरी ल्याउने तयारी भएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता
काठमाडौँ १७ कात्तिक/ प्रतिनिधिसभाको दोस्रो अधिवेशन २०८० साल वैशाख २४ गते आइतबार प्रारम्भ भई कात्तिक १६ गते बिहीबारसम्म जम्मा एक सय ८० दिन चालु रह्यो
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलसँग जोडिएको बीपी राजमार्गबाट पूर्वी तराईका विभिन्न स्थानबाट चिनी तस्करी हुने गरेको पाइएको छ । नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले
काठमाडौं । नेपाल प्रहरीले प्राविधिक प्रहरी समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा आवेदन माग गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग, वृत्ति विकास महाशाखा, भर्ना
काठमाडौं । सरकारले आज र भोलि दुईदिन राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै छ । कार्यक्रमअन्तर्गत ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र
काठमाडौं : आईसीसी क्रिकेट विश्वकपमा भारतले श्रीलंका ३०२ रनको विशाल अन्तरले पराजित गरेको छ। यससँगै जारी प्रतियोगितामा अपराजित भारत सेमिफाइनलमा प्रवेश गरेको छ। मुम्बईको वाङ्खडे रंगशालामा श्रीलंकाले
मकवानपुर । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले स्नातकोत्तर तहमा मासिक रु २५ हजार र विद्यावारिधि तहमा मासिक रु ३० हजार छात्रवृत्ति पाउने
काठमाडौं । वैदेशिक रोजगारीका आकांक्षीहरूलाई लक्षित गर्दै ठगी गर्ने चिनियाँ गिरोह नेपालमा सक्रिय हुन थालेको छ । गिरोहका सदस्यले नेपाली युवालाई विभिन्न प्रलोभनमा थाइल्यान्ड, म्यानमार,
काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग
काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना एक ‘मेगाप्रोजेक्ट’
इजरायल । इजरायल र हमासबीच जारी द्वन्द्व शुरु भएयता गाजामा इजरायली आक्रमणमा परी ज्यान गुमाउने प्यालेस्टिनीको सङ्ख्या नौ हजार नाघेको छ। गाजास्थित स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत थापाले योगराज ढकाल भनिने रिगललाई
विराटनगर । कोशी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको १० महिना पुरा भएको छ । तर, यस अवधिमा प्रदेशसभाले कानून निर्माणमा कुनै प्रगति हासिल गर्न सकेको
वाशिङ्टन डिसी । अमेरिकाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री एन पी साउदले एमसिसि परियोजना समयमा नै सम्पन्न गरिने बताएका छन्। विहिबार परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका प्रमुख
नवलपरासी। पश्चिम नवलपरासी प्रहरीले स्रोत नखुलेको रकम सहित स्थानीय एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय पाल्हिनन्दन २ हरपुरका २५ वर्षीय युवक इमरान खान
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्न मैदान उत्रिँदा नेपाल जितसहित विश्वकपमा छनोट हुने लक्ष्यमा हुनेछ । नेपालले यसअघि
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको
इजिप्टले छिमेकी गाजापट्टीबाट करिब सात हजार विदेशी नागरिकलाई उद्धार गर्न सहयोग गर्ने जनाएको इजिप्ट । इजिप्टको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै गाजामा फसेका