काठमाडौं २९ भदौ/ संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख देवराज
काठमाडौं २९ भदौ/ राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आज बिरोध प्रदर्शन गर्दैछन् । भर्खरै संबैधानिक राजतन्त्रको अजेन्डामा फर्किएको कमल थापा नेतृत्वको राप्रपा नेपालले काठमाडौंमा प्रदर्शन गर्न
काठमाडौं २९ भदौ/ चिकित्सकमाथि कुटपिट गर्नेविरुद्ध मुद्दा दायर नभए आइतबारदेखि सबै सेवा बन्द गर्ने चेतावनी नेपाल चिकित्सक संघले दिएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै
काठमाडौं २९ भदौ/ राष्ट्रिय बाल दिवस आज बिभिन्न कार्यक्रम आयोजना गरी मनाइदैछ । नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको
काठमाडौं २८ भदौ/ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । बालुवाटारस्थित
तुलसीपुर,२८ भदौ/ पश्चिम दाङलाई जोड्ने माथिल्लो सडक स्तरोन्नतीको काम अघि बढेको छ । सोही सडकलाई दुई प्रकृतिबाट स्तरोन्नती गर्न लागिएको छ । दाङको एतिहासिक हापुरे
संखुवासभा २८ भदौ/ संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका
जाजरकोट २८ भदौ/ अत्याधिक रक्तस्रावका कारण जाजरकोटको कुशे गाँउपालिकामा एक सुत्केरीको मृत्यु भएको छ । कुशे गाउँपालिका७ समाईलाकी ४० वर्षीया जानुका नेपालीको रक्तस्राव नरोकिँदा मृत्यु
काठमाडौं २८ भदौ/ प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गरिने बताएका छन् । नेपाल चिकित्सक सङ्घको ज्ञापनपत्र बुझ्दै उनले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही
पोखरा २८ भदौ/ राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद डा। ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गरेको आरोपमा कास्कीमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
दाङ २८ भदौ/ नेपाली कांग्रेस लुम्बिनी प्रदेशले निति पदयात्रा कार्यक्रम ‘ह्वाकथुन’सञ्चालन गर्ने भएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको राप्ती उपत्यका पाखापानीमा बसेको
सल्यान २८ भदौ/ नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेपछि दोस्रो पटक गृह जिल्ला आएका मन्त्री प्रकाश ज्वालाले आफूहरूले गरेको कामको नतिजा देखिन
काठमाडौं २८ भदौ/ प्रतिनिधिसभाले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवम् प्रतिनिधिसभा सदस्य सुवास चन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आज बसेको बैठकले संविधानसभा अध्यक्ष
दाङ २८ भदौ/ लुम्बिनीमा प्रदेश सरकारले अट्वारी पर्वको अवसरमा थारु समुदायलाई भदौ ३१ गते आइतबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले बिहीबार सूचना
ओमप्रकाश गुप्ता,भालुवाङ २८ भदौ/ लुम्बिनी प्रदेश भरिका वनरक्षक कर्मचारीहरु आन्दोलित भएका छन् । गएको भदौ २२ गते लुम्बिनी प्रदेश सरकारले पारित गरेको निजामती सेवा विधेयकमा
काठमाडौं, २८ भदौ । संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा प्रतिनिधिसभाले बिहीबार शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले नेम्वाङको निधनले सिंगो
काठमाडौं, २८ भदौ । नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय साधारण सभा तथा अधिवेशन असोज ५ र ६ गते हुने भएको छ । नेपाल क्रिकेट संघ
काठमाडौं, २८ भदौ । नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार
काठमाडौँ, २८ भदौ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) विश्वप्रसिद्ध टाइम म्यागेजिनले प्रकाशन गरेको एक सय प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन्। वि.सं. २०७९ मा
काठमाडौं, २८ भदौ । डाक्टरमाथि कुटपिट गरेको आरोपमा प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानथरपालिका–१ सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त
काठमाडौं, २८ भदौ । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र
धनगढी, २८ भदौ । दार्चुलामा महाकाली नदीमा हाम फालेर एक जना व्यक्ति बेपत्ता भएका छन् । जिल्लाको सदरमुकाम खलंगास्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट बिहीबार बिहान
काठमाण्डौं । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । मंगलबार बिहान निधन भएका नेम्वाङकाे आज बिहान ११ बजे
काठमाण्डौं । धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघ (यूएन) को महासभामा आफूले गरिब राष्ट्रको तर्फबाट नयाँ भिजन दिने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘मुलुकको समृद्धिः