काठमाडौँ, १२ भदौ । केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्ने
रोल्पा,१२ भदौ । रोल्पा नगरपालिका ८ जङ्कोट गाउँमा बाँदरले बारीमा लगाएको बालीमा क्षति पुर्याएको छ । बाँदरको आतंङ्कले वर्षेनी बारीमा लगाइएको मकै, भटमास, सिमी लगायतका
काठमाडौं, १२ भदौ । सभामुख देवराज घिमिरेले संक्रमणकालीन न्यायसम्बन्धी(टीआरसी) विधेयक प्रमाणित गर्नु भएकाे छ । संघीय संसद्का दुवै सदनबाट पारित भएको उक्त विधेयक बुधबार सभामुखबाट
तुलसीपुर, १२ भदौ/ दाङको तुलसीपुरस्थित ज्ञानदीप कलेज नेपाल दोस्रो भएको छ । त्रिभुवन विश्वविद्यालयले प्रकाशन गरेको ब्याचलर अफ कप्युटर एप्लिकेसन (बिसीए) सातौँ सेमेस्टर तर्फ ज्ञानदीप
काठमाडौँ, १२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांस्कृतिक चाड गौरा पर्व मनाउने सन्दर्भमा टुँडिखेलमा भएको घटनाबारे संसद्को ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक
काठमाडौँ, १२ भदौ । गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । उहाँले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा
काठमाडौँ, १२ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बिद्या भट्टराईले एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउने बताउनुभएको छ । सिंहदरबारसिथत मन्त्रालयमा आज पत्रकारहरुसँग कुरा गर्दै
काठमाडौँ, १२ भदौ । जापानले नेपालको निजामती सेवाका कर्मचारीलाई त्यहाँका विश्वविद्यालयमा उच्चशिक्षा अध्ययन गर्न करिब जापानी येन ४५ करोड ४० लाख (अनुमाननित नेरु रु ४२
नेपालगञ्ज, १२ भदौ । बाँकेको चिसापानीस्थित गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण सुरु गरिएको छ । राष्ट्रिय जिन बैङ्कको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण
काठमाडौं, १२ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मन्त्रालयले विश्वविद्यालयलाई सधैँ हस्तक्षेप गर्न नसक्ने बताउनुभएको छ ।। बुधवार मन्त्रालयमा शिक्षाबिटका पत्रकारहरुसँगको कुराकानीमा उनले यस्तो
तुलसीपुर, १२ भदौ । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले अहिलेको अवस्थामा सबैले प्रविधिको सदुपयोग गर्नुपर्ने बताउनु भएको छ । प्रविधिको बढ्दो प्रयोग र विकासले नै
काठमाडौँ, १२ भदौ । फ्रान्सको राजधानी पेरिसमा सम्पन्न गृष्मकालीन ओलम्पिकमा नेपालको सहभागिता खासै उल्लेखनीय नभएपछि अब सबैको ध्यान १७औँ गृष्मकालीन पारालम्पिकमा गएको छ । शारीरिक
नेपालगञ्ज, १२ भदौ । प्रहरीले बरामद गरेको अवैध सुनचाँदी आज सार्वजनिक गरेको छ । करिब ३५ तोला सुन, १० किलो ६१३ ग्राम चाँदी, एउटा गाडीसहित
कर्णाली, १२ भदौ । कर्णाली प्रदेशमा कार्यरत कर्मचारीको सरुवा प्रदेश निजामती सेवा ऐन, २०८० विपरीत भएको भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ । नेपाल
घोराही १२ भदौ/ प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्न निर्देशन दिनु भएको छ । मंगलबार
गुल्मी, १२ भदौ । जिल्लाको चार पालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ । धुर्कोट, मदाने, मालिका र इस्मा गाउँपालिकामा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको
तुलसीपुर, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य रेखा शर्माले पार्टीलाई आगामी चुनावमा एक्लै लड्ने अवस्थामा पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन
काठमाडौँ, १२ भदौ । स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महँगो भएको छ
तुलसीपुर १२ भदौ/ दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित कमलपोखरी फेरि मर्मत गरिने भएको छ । तालमा फेरि पानी सुकेपछि पुनः मर्मत गर्न लागिएको
रामेछाप, १२ भदौ । दोरम्बा शैलुङ गाउँपालिका-३ लेखर्कमा गएको पहिरोमा परी मृत्यु हुनेहरूको सङ्ख्या आठ पुगेको छ । यही भदौ ९ गते (आइतबार) बिहान गएको पहिरोमा
बुटवल १२ भदौ/ लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले पद तथा गोपनियताको सपथ लिनु भएको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको उपस्थितिमा उच्च अदालत तुलसीपुरका
काठमाडौँ, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे मङ्गलबार
दाङ, १२ भदौ । रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकास्थित समुद्री सतहदेखी चार हजार ६५ मिटरको उचाइमा अवस्थित पुर्वाङ यार्सा क्षेत्रको बुकी पाटनमा चर्दै गरेका चौँरी
तनहुँ, १२ भदौ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजना पाँच दिनसम्म फेला पर्न सकेका छैनन्