• ट्रेण्डिङ्ग :
बुकीमा चर्दै गरेका चौँरी (तस्बिर)

बुकीमा चर्दै गरेका चौँरी (तस्बिर)


  • 3.4K
    SHARES
    • भाद्र १२, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 5.3K Views

    बुकीमा चर्दै गरेका चौँरी (तस्बिर)

    दाङ, १२ भदौ । रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिकास्थित समुद्री सतहदेखी चार हजार ६५ मिटरको उचाइमा अवस्थित पुर्वाङ यार्सा क्षेत्रको बुकी पाटनमा चर्दै गरेका  चौँरी गाई । यस भेगका स्थानीयले पोसिलो घाँस खुवानकालागि असारदेखी भदौसम्म पशुचौपाया बुकी पाटनमा चरनकालागी छाड्ने गर्दछन् । 

    images

     


    तेस्रो आँखा