बाँके, २४ चैत/ धनी परियारको दैनिकी विवाहमा प्रयोग हुने सगुनको डालो, सुपो, शाहीपाटो, घुम्टो, जडी मालालगायत शृङ्गारका सामग्री बनाउनमा बित्छ । पचास वर्षीया उहाँले नेपालगञ्ज उपमहानगरपालिकाको
नुवाकोट, २४ चैत/ विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौँ उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट
भोजपुर, २४ चैत/ निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुनःनिर्माण थालिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको पुनःनिर्माण
काठमाडौँ । आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनका लागि उम्मेदवारले आज मनोनयन दर्ता गर्दै छन्। बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको
नारायणगढ (चितवन), २४ चैत । जिल्लाको कालिका नगरपालिकामा खोरेतविरुद्धको खोप अभियान प्रारम्भ भएको छ । पालिकको पशु सेवा शाखा र दुग्ध उत्पादन सहकारीहरुको समन्वयमा अभियान
सिमकोट (हुम्ला), २४ चैत । कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजना तर्जुमासम्बन्धी जिल्लास्तरीय परामर्श गोष्ठी जिल्ला समन्वय समितिको प्रेक्षालयमा शुक्रबार सम्पन्न भएको छ । गोष्ठीका अधिकांश
त्रिशूली (नुवाकोट), २४ चैत: नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ । देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४०
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी र
जुम्ला,२४ चैत । जुम्लाको चन्दननाथ नगरपालिका–१० स्थित बोहोरा गाउँमा रु १२ करोडको लागतमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने भएको छ । कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य
मेष : कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। एउटा लक्ष्य पूरा हुने योग छ। अरुलेसमेत तपाईंबाट अपेक्षा गर्न थाल्नेछन्। सामाजिक संस्थामा सफलता मिल्नेछ। प्रेम सम्बन्ध
स्वर्गद्वारी (प्यूठान), २३ चैत । लालीगुराँसले राताम्मे जङ्गल । आँखैअगाडि ठोक्किँदा चुमौँचुमौँ लाग्ने सेताम्य हिमाल । जङ्गलको बीचमा कतै गोठ भेटिन्छन् त कतै ओढारका बास
काठमाडौँ, २३ चैत/ निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण गरेको छ । देशभरमा १० हजार आठ सय ९२ मतदान
अञ्जना चौधरी,तुलसीपुर, २३ चैत/ उच्च अदालत तुलसीपुरले पाँच वर्षमा अदालतबाट गरिएको कामको तथ्यांक सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि पाँच वर्षको अवधिमा
काठमाडौँ, २३ चैत : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण गरेको छ । देशभरमा १० हजार आठ सय
तुलसीपुर २३ चैत/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय अध्यक्ष झलक शर्मा गौतमले स्वास्थ्यकर्मीहरु आफ्नो पीडा लुकाएर विरामीहरुको सेवा गर्नुपर्ने बताएका छन् । आफुले बिरामीको उपचार गरेको
काठमाडौँ, २३ चैत/ उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा झगडिया झिकाउन आदेश दिएको छ । मुख्य न्यायाधीश नृपध्वज निरौला र
गोरखा, २३ चैत / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको अहिलेको ध्यान नयाँ बजेट र नीति तथा कार्यक्रममा केन्द्रित रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल
सुदूरपश्चिम, २३ चैत । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशसभामा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न आज आह्वान गर्नुभएको छ । मुख्यमन्त्री कमलबहादुर
लुम्बिनी, २३ चैत । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानवजातिले जीवनको वास्तविकता जान्न ध्यान साधना जरुरी रहेको बताउनुभएको छ । ध्यान साधनाले मानिसलाई सत्य, न्याय,
काठमाडौँ, २३ चैत । सरकारले विद्युत् चुरोट (ई–सिगरेट) निषेध गर्ने तयारी गरेको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठान र स्वास्थ्य पत्रकार मञ्च नेपालले आज संयुक्त
स्याङ्जा, २३ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता समीकरणलाई कमजोर हुन नदिइने बताउनुभएको छ । नेकपा एमाले स्याङ्जाको नवौँ जिल्ला
सुनसरी, २३ चैत । जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न पाँच स्थानीय तहमा कर्फ्यू आदेश जारी गरेको छ । कामू प्रमुख जिल्ला अधिकारी वेदराज फुयालद्वारा जारी
लुम्बिनी, २३ चैत । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ । प्रदेशसभामा रहेका पाँच राजनीतिक
शान्तिनगर, २३ चैत । शान्तिनगर गाउँपालिका वडा नं. न ३ मा बालविवाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ्य सम्बन्धी २ दिने सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ