• ट्रेण्डिङ्ग :
मुलुकको सर्वाङगिन विकासका लागि राजसंस्था कायम गर्नुेपर्छ: लिङ्देन

मुलुकको सर्वाङगिन विकासका लागि राजसंस्था कायम गर्नुेपर्छ: लिङ्देन

  • 7.4K
    SHARES
    • मंसिर २४, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    मुलुकको सर्वाङगिन विकासका लागि राजसंस्था कायम गर्नुेपर्छ: लिङ्देन
    • तेस्रो आँखा डेस्क ।

    काठमाडौं, २४ मंसिर । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली समाजमा रजनीतिक दलका नेताहरुको ओज घटिसकेको बताएका छन । राजनीतिप्रतिको विशवास कायम राख्नका लागि दल र दलका नेताहरु गम्भीर बन्नु पर्ने बताए । साथै मुलुकको सर्वाङगिन विकासका लागि राजसंस्था कायम गर्नुपर्ने उनको भनाइ छ । 

    images

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस महाधिवेशन

  • तेस्रो आँखा