• ट्रेण्डिङ्ग :
मोरङको सुन्दरहरैँचामा आगलागी परी एक पुरुषको मृत्यु

मोरङको सुन्दरहरैँचामा आगलागी परी एक पुरुषको मृत्यु


  • 4.7K
    SHARES
    • भाद्र २, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 7.3K Views

    मोरङको सुन्दरहरैँचामा आगलागी परी एक पुरुषको मृत्यु

    विराटनगर । मोरङको सुन्दरहरैँचा ११ मा आगलागीमा परेर एकजनाको मृत्यु भएको छ । आगलागीमा जलेर एक जना मजदुरको मृत्यु भएको हो ।

    images

    आगोमा जलेर बेलबारी ११ घर भएका ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी एवम् प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।


    बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको हो । उनी घरमा रंगरोगन गर्ने मजदुर रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आगलागी

  • तेस्रो आँखा