तेस्रोआँखा डेस्क
काठमाडौँ,मंसिर २५ ।
नेपाली कांग्रेसको सभापतिमा प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गरेका छन् । उनले भर्खरै सभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन् । यसैगरि उनको उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी दर्ता गरेकि छिन् । कोइरालाले संक्षिप्त प्रतिकृया दिँदै आँफूले श्रेष्ठको उपसभापतिका रुपमा उम्मेदवारी दिएपछि कोइराला भित्रको एकता नटुटेको बताइन् ।
