• ट्रेण्डिङ्ग :
राजु परियारसहित ७ जनाको स्वरमा ‘दसैं आयो’ सार्वजनिक

राजु परियारसहित ७ जनाको स्वरमा ‘दसैं आयो’ सार्वजनिक


  • 8.4K
    SHARES
    • आश्विन ६, २०७९ बिहीबार
    • ३ बर्षs अघि
    • 12.9K Views

    राजु परियारसहित ७ जनाको स्वरमा ‘दसैं आयो’ सार्वजनिक

    दसैं नजिकिँदै जादा गाउँ घरमा गितको गुञ्जायमान आवाज सुन्न थालिएको छ । असोज महिना लागे सँगै नेपालीहरूमा दसैंको हर्ष उल्लास बढ्न थालेको छ । दसैं तिहारको माहोललाई थप रोमाञ्चक बनाउन बर्सेनि दसैं तिहारको गित आउने गर्दछ ।यस बर्षको दसैं तिहारको माहोल तताउनको लागि गायक राजु परियार, दिलसिङ मगर, राजु ढकाल, तेजु मगर, ईश्वर सिंह, सपना परियार र रोस्मि सोतिको स्वरमा दसैं आयो बोलको तीत सार्वजनिक भएको छ । 

    काठमाडौं ।  दसैं नजिकिँदै जादा गाउँ घरमा गितको गुञ्जायमान आवाज सुन्न थालिएको छ । असोज महिना लागे सँगै नेपालीहरूमा दसैंको हर्ष उल्लास बढ्न थालेको छ । दसैं तिहारको माहोललाई थप रोमाञ्चक बनाउन बर्सेनि दसैं तिहारको गीत आउने गर्छ ।

    images

    यस बर्षको दसैं तिहारको माहोल तताउनको लागि गायक राजु परियार, दिलसिङ मगर, राजु ढकाल, तेजु मगर, ईश्वर सिंह, सपना परियार र रोस्मि सोतिको स्वरमा दसैं आयो बोलको तीत सार्वजनिक भएको छ । 

    दसैंको माहोलमा सहर बजारमा बस्ने व्यक्तिहरू दसैं मनाउन गाउँ घर जाने, पिङ्ग खेल्ने रमाइलो गर्न कुरालाई अत्यन्त मिठो शब्दमा हिरन थापा मगरले लेखेका हुन् । गीतमा  दिलसिंङ मगरको संगित रहेको छ भने एरेञ्ज डोलराज बाह्रघरेले गरेकाहुन् । 

    गीतको कथा वस्तुलाई अझ प्रभावकारी बनाउन गायक तथा मोडल राजु ढकाल, सुमन थापा, विरेन्द्र  मोडल आयुष्मा कार्की र मनीषा मगर ले जिवन्त अभियान गरेका छन् । 

    डिटिएम मिडियामार्फत सार्वजनिक भएको भिडियो सुरुवाती अवस्थामा दर्शकको मन जित्न सफल भएको छ ।

  • सम्बन्धित विषय:

  • # ‘दसैं आयो

  • तेस्रो आँखा
    लेखकबाट थप