• ट्रेण्डिङ्ग :
बाढी–पहिराे
अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन

अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन

  • 7.0K
    SHARES
    • आश्विन ८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन

    पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६ः३० बजेदेखि सञ्चालन भएको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    images

    अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।

    चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ । यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

    • फाइल फाेटाे

  • सम्बन्धित विषय:

  • # बाढी–पहिराे

  • तेस्रो आँखा
    लेखकबाट थप