• ट्रेण्डिङ्ग :
रुपन्देही गोली काण्ड : मृतक परिवारलाई जनहि एकलाख रुपैयाँ दिईने

रुपन्देही गोली काण्ड : मृतक परिवारलाई जनहि एकलाख रुपैयाँ दिईने


  • 8.2K
    SHARES
    • आश्विन २५, २०७८ सोमबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    रुपन्देही गोली काण्ड : मृतक परिवारलाई जनहि एकलाख रुपैयाँ दिईने

    लुम्बिनी प्रदेश सरकारले आईतबार रुपन्देहीको मोतीपुरमा गोली लागि मृत्यु भएकाहरुको परिवारलाई जनहि एकलाख रुपैयाँ दिने भएको छ । घटनाका बिषयमाा स्थानीय प्रशासन तथा सुरक्षा अधिकारीहरुसंग भएको मुख्यमन्त्री कुलप्रसाद केसीको छलफलले मृतकका परिवारलाई एक एक लाख रुपैयाँ दिने निर्णय गरेको हो । 

    images


    यसैगरि दुबै तर्फका घाईतेहरुलाई उपचारको ब्यवस्थापन पनि प्रदेश सरकारले नै गर्ने भएको छ ।  यसैगरि मुख्यमन्त्री केसीले मोतीपुरमा जग्गा अतिक्रण गरेका वास्तबिक सुकुम्बासीको पहिचान गर्नका लागि एउटा समिति निर्माण गर्न पनि प्मुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् । 


    तेस्रो आँखा