बिहीबार , कार्तिक २० गते २०८३
काठमाडौं । पर्यटनको सम्भवना बोकेको जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गिडिखोलामा रहेको गिडी दह । सो दहलाई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा जोड्न सकेको खण्डमा यहाँका स्थानीयवासीको आर्थिक स्रोतमा टेवा पुग्ने देखिन्छ । तस्बिर : विजय रावत\ रासस