• ट्रेण्डिङ्ग :
कांग्रेस महाधिवेशन : दाेस्राे चरणकाे मतदानमा १५ सय मत खस्याे

कांग्रेस महाधिवेशन : दाेस्राे चरणकाे मतदानमा १५ सय मत खस्याे


  • 5.9K
    SHARES
    • मंसिर २८, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 9.1K Views

    कांग्रेस महाधिवेशन : दाेस्राे चरणकाे मतदानमा १५ सय मत खस्याे
    • तेस्रो आँखा डेस्क

    काठमाडौं, २८ मंसिर। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा दोस्रो चरणको मतदान सुरु भएको छ । दोस्रो चरणको मतदानमा १५ सय मत खसेको छ ।  

    images

    निर्वाचन समितिले दोस्रो चरणको मतदानका लागि साढे ३ देखि ७ बजेसम्मको समय तोकेको थियो ।  ढिला सुरू भएकाले ८ बजेसम्म मतदान सकिने बताइएकाे छ । 

    पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि पुन: मतदान हुन लागेको हो । दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।

  • सम्बन्धित विषय:

  • # नेपाली कांग्रेस

  • तेस्रो आँखा